Logo
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, ३ असोज । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज रहेको बताइन् ।

Published On : २०८१ आश्विन ३, बिहीबार १६:०६
क्याम्पस प्रमुख आचार्य, स्ववियू सभापति बस्नेतसहितको मिलेमतोमा शंकर देवमा अवैध भर्ना

काठमाडौं, ३ असोज । शंकर देव क्याम्पसले बीबीए र बीबीए फाइनन्स कोर्समा मेरिट लिस्टमा नाम नै नभएका विद्यार्थीहरु भर्ना गरेको पाइएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका

Published On : २०८१ आश्विन ३, बिहीबार १६:०२
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ३ असोज । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाट जनताको अपेक्षाको सम्बोधन हुनाका साथै संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठले संविधान दिवस,

Published On : २०८१ आश्विन ३, बिहीबार १६:०१
संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

काठमाडौँ, ३ असोज ।मुलुकमा संविधान जारी भएको दिन असोज ३ गते नौ वर्ष पूरा हुँदैछ । जारी संविधान अनुरुप मुलुकमा तीन तहका सरकारहरु अस्तित्वमा छन् र ती तीनवटै सरकारको कार्य

Published On : २०८१ आश्विन ३, बिहीबार १६:०१
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौँ, ३ असोज । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न

Published On : २०८१ आश्विन ३, बिहीबार १५:५६
मधेश सरकारले मनायो पहिलोपटक संविधान दिवस

काठमाडौं । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ । जनकपुरधामको रामानन्द चोकबाट

Published On : २०८१ आश्विन ३, बिहीबार १५:५६
धरहराबाट काठमाडौं नियाल्दा (तस्विरहरु)

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा आजबाट अस्थायी रुपमा धरहरा सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार आजबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याईएको हो । अहिलेका लागि धरहरा

Published On : २०८१ आश्विन ३, बिहीबार १५:४५
४ जना राजदूतको नाम अनुमोदनबारे २ रास्वपा र जसपा नेपालको फरक मत

काठमाडौं । विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदा ४ जनाको नाम भने बहुमतबाट अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाई विशेष

Published On : २०८१ आश्विन ३, बिहीबार १५:२५
संविधान खारेजीको माग गर्दा बिरगंजबाट आजपा नेताहरु पक्राउ

काठमाडौँ, ३ असोज । आम जनता पार्टी (आजपा) ले बर्तमान संविधानको खारेजीको माग गर्दै आज बिरगंजमा अन्त्येष्टि यात्रा निकालेको छ । सो क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक

Published On : २०८१ आश्विन ३, बिहीबार १५:०९
प्रधानमन्त्री ओलीलाई दलित मुक्ति अभियानको २० बुँदे ज्ञापन-पत्र

काठमाडौं, ३ भदौ । नेपाल दलित मुक्ति अभियानले २० बुँदे ज्ञापन पत्र सार्वजनिक गर्दै दलितका मुद्दाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) संविधान दिवसको अवसरमा रिपोर्टर्स

Published On : २०८१ आश्विन ३, बिहीबार १५:०१
‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’

महेन्द्रनगर (धनुषा), ३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका छन् । मधेस प्रदेश सरकारको गृह,

Published On : २०८१ आश्विन ३, बिहीबार १४:५६
पर्वोत्सव सहुलियत मूल्य पसल सञ्चालनमा

काठमाडौँ, ३ असोज । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार

Published On : २०८१ आश्विन ३, बिहीबार १४:४६