Logo
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौं, असोज ४ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन्। अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:४७
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

कञ्चनपुर, असोज ४ । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। धानमा बाला झुलेका छन्। तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन्।

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:४४
प्रधानमन्त्री ओली आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:३८
आज अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं, असोज ४। बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:२८
आज कहाँको मौसम कस्तो?

काठमाडौं, असोज ४। हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:२५
दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् आज असोज ४ गतेको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज ४ गते शुक्रबार । इश्वी सन २०२४ सेप्टेम्बर २० तारीख । आश्विन कृष्ण पक्ष तृतिया तिथी रेवती नक्षत्र धु्रव योग वणिज

Published On : २०८१ आश्विन ४, शुक्रबार ०५:५६
रवि लामिछानेको सहकारी ठगीमा संलग्नता देखिएन भन्ने नै आएको छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । छानबिन समितिको प्रतिवेदन आएपछि प्रचण्डको

Published On : २०८१ आश्विन ३, बिहीबार २२:४८
एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित

काठमाडौं, ३ असोज । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई १०

Published On : २०८१ आश्विन ३, बिहीबार १९:५८
तस्बीरमा हेर्नुहोस् ‘नेशनल डे कन्सर्ट’ को रौनक

काठमाडौं, ३ भदौ । संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ भव्यताको साथ मनाइएको छ। कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा

Published On : २०८१ आश्विन ३, बिहीबार १९:५२
काठमाडौंमा कवाड व्यवसायीको बृहत भेला सम्पन्न, १०१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन

काठमाडौं, ३ असोज । कवाड व्यवसायीहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा कवाडको व्यवसाय गर्दैआएका व्यवसायी एवं मजदुरहरु सहभागी

Published On : २०८१ आश्विन ३, बिहीबार १९:४०
नागरिकको हितका लागि समर्पित हुने संकल्प गरौंः राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन

Published On : २०८१ आश्विन ३, बिहीबार १९:३५
भिक्टोरिया अन्तराष्ट्रिय शिक्षा अवार्डको लागि टार्जन बुढाथोकी फाइनलिस्ट

मेलवर्न । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरिया अन्तराष्ट्रिय शिक्षा अवार्ड (भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्ड) २०२४ मा नेपाली टार्जन बुढाथोकी फाइनलिस्टको सूचीमा समावेश भएका छन् । स्टडी मेलवर्नले प्रदान गर्ने ७

Published On : २०८१ आश्विन ३, बिहीबार १९:२०