Logo
बागमती प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना

मकवानपुर, ३ असोज । संविधान दिवसका अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन्

Published On : २०८१ आश्विन ३, बिहीबार ११:०६
संविधान दिवसमा प्रधानमन्त्रीको प्रतिवद्धता: संसद्को अंक गणितलाई मात्र हेरेर संशोधन प्रकृया अघि बढाउँदैनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रकृया अघि नबढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । १०औं संविधान दिवसको अवसरमा सैंनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई

Published On : २०८१ आश्विन ३, बिहीबार ११:०६
सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं, ३ असोज। आज १० औँ संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा

Published On : २०८१ आश्विन ३, बिहीबार ११:०२
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ

पर्वत ३ असोज । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा

Published On : २०८१ आश्विन ३, बिहीबार १०:४५
पचास करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ३ असोज । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु

Published On : २०८१ आश्विन ३, बिहीबार १०:४२
संविधानको मर्मअनुरुप काम गर्नुपर्ने : मुख्यमन्त्री कार्की

विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरूको भएको

Published On : २०८१ आश्विन ३, बिहीबार १०:३८
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले

Published On : २०८१ आश्विन ३, बिहीबार १०:३८
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने

लुम्बिनी, ३ असोज । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ । समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयका

Published On : २०८१ आश्विन ३, बिहीबार १०:३५
पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु: मन्त्री गुप्ता

काठमाडौँ, ३ असोज । मुलुकको स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा समन्वयकारी भूमिमा रहेको सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले लामो प्रतीक्षामा रहेको नेपाल निजामती सेवा विधेयकलाई

Published On : २०८१ आश्विन ३, बिहीबार १०:३१
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सङ्घीयताको

Published On : २०८१ आश्विन ३, बिहीबार १०:२७
न्यूनतम साझा कार्यक्रम: सहकारीका ठगलाई कारबाही गर्नेदेखि संविधानको रक्षा, कार्यान्वयन र विकासको मुख्य दायित्व लिनेसम्म

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ । वुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई न्यूनतम साझा कार्यक्रमको

Published On : २०८१ आश्विन ३, बिहीबार १०:२६
शासन प्रणालीमाथि नै प्रश्न उठाउन खोज्ने र जनतालाई भड्काउने दुस्प्रयासलाई विफल तुल्याउन यो सरकार बन्यो

काठमाडौँ, ३ असोज । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र

Published On : २०८१ आश्विन ३, बिहीबार १०:२४