Logo
संसदीय सुनुवाइ समितिको बैठक सुरू, प्रस्तावित प्रधानन्यायाधीश र दुई देशका राजदूतविरुद्ध उजुरी आह्वान हुँदै

काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । इश्वरीदेवी न्यौपाने सभापति रहेको समितिको बैठक सिंहदरबारमा सुरु भएको हो । आजको बैठकले सवोृच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउनसहित दुई

Published On : २०८१ आश्विन ३, बिहीबार ११:५८
‘छुवाछूत ऐन कार्यान्वयनमा जटिलता’

काठमाडौँ, ३ असोज । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ को प्रभावकारी कार्यान्वयनमा जटिलता देखिएको सरोकारवालाहरुले जनाएका छन् । ऐन लागू भएको १३ वर्ष बित्दासमेत पानी छोएको,

Published On : २०८१ आश्विन ३, बिहीबार ११:५५
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ आज किनबेच?

काठमाडौं, असोज ३ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८ सय रूपैयाँले घटेको हो

Published On : २०८१ आश्विन ३, बिहीबार ११:५४
‘अबको हाम्रो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको हो’

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू,सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूमाननीय मन्त्रीगण, सङ्घीय संसद्का माननीय सदस्यहरु एवं निर्वाचित जनप्रतिनिधिहरु, संवैधानिक निकायका प्रमुखहरू, विदेशी मित्रराष्ट्र तथा कूटनीतिक नियोगका प्रमुखहरु, सामाजिक

Published On : २०८१ आश्विन ३, बिहीबार ११:४९
संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छः मुख्यमन्त्री शाह

कैलाली, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान संविधानले गरेका व्यवस्था र परिकल्पना अनुसारको अभ्यासमा मुलुक क्रियाशील रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का

Published On : २०८१ आश्विन ३, बिहीबार ११:४९
दमनकारी नीति फिर्ता नलिए देशव्यापी चक्काजाम गर्ने दुर्गा प्रसाईको चेतावनी

काठमाडौं, ३ असोज । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसहित दुई जना सञ्चारकर्मीमाथि झुटो मुद्दा दायर गरेर पक्राउ पुर्जी जारी गरेपछि यही असोज ५ गतेबाट देशव्यापी

Published On : २०८१ आश्विन ३, बिहीबार ११:४६
संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

काठमाडौँ, ३ असोज । जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै दिन संविधान जारी भएको थियो । यससँगै दुई दशकदेखिको विषम कालखण्डको पटाक्षेप भएको विश्वास गरिएको थियो

Published On : २०८१ आश्विन ३, बिहीबार ११:४४
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो

काठमाडौं, ३ असोज । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले संविधानको तत्काल पूनर्लेखनको आवश्यकत्ता औंल्याएका छन् । महतोले अहिलेको एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर बहुल राष्ट्रिय राज्यको रुपमा घोषणा

Published On : २०८१ आश्विन ३, बिहीबार ११:३६
‘दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस्’

गोदावरी (कैलाली), ३ असोज । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिएका छन् । उनले संविधान

Published On : २०८१ आश्विन ३, बिहीबार ११:३५
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जोशी र मियाँसहित उपप्रमुख डंगोल अमेरिका प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी छन् । डंगोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको

Published On : २०८१ आश्विन ३, बिहीबार ११:२८
सहकारी ठगीको आरोप पुष्टि नभएपछि रवि लामिछानेले क्लिन चिट पाएकै होः शिशिर खनाल (भिडिओसहित)

काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगको आरोपबाट पूर्ण रुपमा सफाइ पाएको दाबी गरेका छन्

Published On : २०८१ आश्विन ३, बिहीबार ११:२६
‘संविधान बहसको वर्ष बनाऔँ’

काठमाडौँ, २ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य डा बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताएका छन् । बुधबार महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानले

Published On : २०८१ आश्विन ३, बिहीबार ११:११