Logo
राप्रपाको सुभेच्छा: कलियुगमा यस्तै हुन्छ, अप्राकृतिक नै भएपनि कांग्रेस-एमालेको गठबन्धन निर्वाचनसम्मै जाओस्

काठमाडौं । कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले नेकपा एमाले र कांग्रेसबीचको सत्ता गठबन्धन अप्राकृतिक रहेको जिकिर गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनको लागि राखेको

Published On : २०८१ आश्विन २, बुधबार १५:१६
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो, ३ असोज । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताएका छन् । सेप्टेम्बर २७ को

Published On : २०८१ आश्विन २, बुधबार १५:१३
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान

ढाका, बङ्गलादेश, २ असोज । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार

Published On : २०८१ आश्विन २, बुधबार १५:०८
बर्दिबासमा ३१ हजार लिए सर्पदंशको उपचार

महोत्तरी, २ असोज । जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले

Published On : २०८१ आश्विन २, बुधबार १५:०४
०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने एमालेको लक्ष्य, यस्तो छ वार्षिक कार्ययोजना

काठमाडौं । २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी

Published On : २०८१ आश्विन २, बुधबार १५:०३
संविधान दिवस : बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान

म्याग्दी, २ असोज । संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको

Published On : २०८१ आश्विन २, बुधबार १५:००
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौँ, २ असोज । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले सो ध्यानाकर्षण गराउँदै

Published On : २०८१ आश्विन २, बुधबार १४:५४
स्वास्थ्यलाभको कामना गर्दा एमालेका नेताहरु रिसाउनु भयो, विश्वासको मत दिएर थप रिसाउन दिँदैनौं: पूर्वमुख्यमन्त्री राई

काठमाडौं,२ असोज । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा सदस्य राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको छलफलमाथि

Published On : २०८१ आश्विन २, बुधबार १४:५३
प्रशोधन हुन नसक्दा चिया उपभोगविहीन

पर्वत, २ असोज । सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ । पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको

Published On : २०८१ आश्विन २, बुधबार १४:५२
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, २ असोज । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था

Published On : २०८१ आश्विन २, बुधबार १४:४७
विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सरकारविरुद्ध आम विधार्थी मोर्चा सडकमा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ । मधेसमा विधार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्

Published On : २०८१ आश्विन २, बुधबार १४:३४
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

चैनपुर (बझाङ), २ असोज । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता

Published On : २०८१ आश्विन २, बुधबार १४:२९