Logo
चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

चितवन, २ असोज । कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर

Published On : २०८१ आश्विन २, बुधबार १३:००
चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक, २ असोज । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड,

Published On : २०८१ आश्विन २, बुधबार १२:४८
‘पाँचौं मिस्टर काठमाडौं’ प्रकाश राईको निधन

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो

Published On : २०८१ आश्विन २, बुधबार १२:४६
जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु

श्रीनगर, भारत, २ असोज । भारत प्रशासित जम्मु–कस्मिरमा दश वर्षपछि बुधबार विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मु–कस्मिरको विशेष

Published On : २०८१ आश्विन २, बुधबार १२:४४
उपप्रधानमन्त्री सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन् । उपप्रधानमन्त्री सिंहले आज

Published On : २०८१ आश्विन २, बुधबार १२:३७
रास्वपाको राष्ट्रिय भेला: सभापति लामिछानेको प्रतिवेदन पेस हुँदै, महाधिवेशनको मिति घोषणा गर्दै आजै सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौँमा दोस्रो दिन पनि जारी छ। भेलामा आज केहीबेरमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन्।

Published On : २०८१ आश्विन २, बुधबार १२:३७
गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, २ असोज । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको

Published On : २०८१ आश्विन २, बुधबार १२:२८
सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन जना घाइते

काठमाडौं । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते

Published On : २०८१ आश्विन २, बुधबार १२:१४
‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका

Published On : २०८१ आश्विन २, बुधबार १२:०९
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आजको बैठक मन्त्रिपरिषद्को नियमित

Published On : २०८१ आश्विन २, बुधबार १२:०७
सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही सिफारिश छ, क्लिन–चिट पाएँ भन्नु अर्को ठगी हो : अधिवक्ता अर्याल (भिडिओसहित)

काठमाडौं, २ असोज । अधिवक्ता ओमप्रकाश अर्यालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि कारबाही गर्न नाम सिफारिश भएकोले छानबिन समितिले क्लिन–चिट दिएको भन्न नमिल्ने टिप्पणी गरेका छन् । आज विहान

Published On : २०८१ आश्विन २, बुधबार १२:०२
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असोज २ । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्प मापन केन्द्र

Published On : २०८१ आश्विन २, बुधबार ११:५१