Logo
संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान (फोटोफिचर)

काठमाडौं, २९ फागुन । राष्ट्रपति चयनका लागि आज मतदान भएको छ । राष्ट्रपति चयनका लागि काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवनमा भएको मतदानमा संघीय संसद र प्रदेशसभाका सांसदहरु मतदाता छन् ।

Published On : २०७४ फाल्गुन २९, मंगलवार १४:०४
गाउँपालिका अध्यक्षको घरमा बम

फलेवास, पर्वत, २९ फागुन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा १६ च २५२६ नं

Published On : २०७४ फाल्गुन २९, मंगलवार १३:३३
कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

चितवन, २९ फागुन : चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:५६
विवेकशील साझाले मतदान नगर्ने

काठमाडौँ, २९ फागुन  : विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:५२
प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ फागुन  : अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:५०
गिद्ध संरक्षण अभियान

नवलपरासी, २९ फागुन । गिद्ध संरक्षणका लागि नवलपरासी बर्दघाट– सुस्ता पूर्व जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ ।कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:४९
एक/दुई दिनमै सरकार विस्तार हुन्छ : प्रचण्ड

काठमाडौँ, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको स्पष्ट पारेका छन् । संघीय संसद् भवन परिसर बानेश्वरमा आज

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:४५
म्यान्चेस्टर सिटीसँग स्टोक सिटी पराजित

काठमाडौं, २९  फागुन । स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने संभावना बलियो पारेको छ । गएराति स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २-० ले

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:३८
राप्रपाद्वारा राष्ट्रपतिमा भण्डारीलाई समर्थन

काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:२८
सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा

काठमाडौँ, २९ फागुन । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:२४
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने–प्रधानमन्त्री ओली

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ । राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:२०
राष्ट्रपति निर्वाचनमा मतदान शुरु, पूर्व-प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य

Published On : २०७४ फाल्गुन २९, मंगलवार १२:१२