Logo
घाइतेका अश्रुमिश्रित खुसी

काठमाडौं २९ फागुन । भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी

Published On : २०७४ फाल्गुन २९, मंगलवार ०६:४४
उड्नुअघिको त्यो टेलिफोनः काठमाडौँको मौसम कस्तो छ ?

काठमाडौं २९ फागुन । मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि

Published On : २०७४ फाल्गुन २९, मंगलवार ०६:३९
अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

काठमाडौँ, २८ फागुन : संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका

Published On : २०७४ फाल्गुन २८, सोमबार २३:०५
अनुरागमा नेपाल आइडलका प्रताप दासले गाएको लिरिकल भिडियो सार्बजनिक

काठमाण्डौ : नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको  लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईंको छ

Published On : २०७४ फाल्गुन २८, सोमबार २२:५१
असाधारण अवतरणबाट विमान दुर्घटना भएको खुलासा

काठमाडौँ, २८ फागुन : नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान

Published On : २०७४ फाल्गुन २८, सोमबार २२:३६
आकस्मिक मन्त्रिपरिषद बैठक : छ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ, २८ फागुन / मन्त्रिपरिषद्को बैठकले आज भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

Published On : २०७४ फाल्गुन २८, सोमबार २२:१४
पटकपटक दोहोरिए हवाई दुर्घटनाः पत्ता लाग्दैनन् कारण

रमेश लम्साल : काठमाडौँ, २८ फागुन :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा प¥यो । नेपालमा भएका हवाई दुर्घटनामध्ये आज भएको दुर्घटना एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान

Published On : २०७४ फाल्गुन २८, सोमबार २१:४९
विमान दुर्घटना : २२ जनाको विभिन्न अस्पतालमा उपचार (नामसहित)

काठमाडौँ, २८ फागुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ

Published On : २०७४ फाल्गुन २८, सोमबार २१:४१
विमान दुर्घटनास्थलका तस्वीरहरु र भिडियो

काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट उडेको यूएस बंगलादेशको बिएस २११ कल साइनको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य ४९ जनाको

Published On : २०७४ फाल्गुन २८, सोमबार २१:२६
घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली प्रहार

काठमाडौं, २८ फागुन। कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको रिपोर्टर्स क्लब कैलाली शाखाका अध्यक्ष एवम् पत्रकार

Published On : २०७४ फाल्गुन २८, सोमबार २०:५५
विश्वकप क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई हरायो, सुपरसिक्सको यात्रा अंक गणितमा निर्भर

फागुन २८, काठमाण्डौ । विश्वकप क्रिकेट छनौट खेलमा नेपालले पहिलो जित हात पारेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको हो । हङकङले दिएको

Published On : २०७४ फाल्गुन २८, सोमबार १९:५६
नेपाल र बंगलादेशका प्रधानमन्त्री ओली र शेख हसिनावाजेदबिच टेलिफोन वार्ता, विमान दुर्घटनाप्रति दुःख व्यक्त

फागुन २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमास्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनाको घटनाप्रति बंगालदेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना

Published On : २०७४ फाल्गुन २८, सोमबार १९:३२