Logo
ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०

काठमाडौं २८ फागुन । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा

Published On : २०७४ फाल्गुन २८, सोमबार ०६:४९
रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै

काठमाडौं २८ फागुन ।  राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन

Published On : २०७४ फाल्गुन २८, सोमबार ०६:४५
उपसभामुखको चयन आगामी चैत २ गते

काठमाडौं २८ फागुन । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया

Published On : २०७४ फाल्गुन २८, सोमबार ०६:४३
‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना

काठमाडौं २८ फागुन । साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी

Published On : २०७४ फाल्गुन २८, सोमबार ०६:४०
चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

बेइजिङ (चीन), २७ फागुन : चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको

Published On : २०७४ फाल्गुन २७, आईतवार २३:००
सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल

काठमाडौँ, २७ फागुन : रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं

Published On : २०७४ फाल्गुन २७, आईतवार २२:४८
अपाङ्गका उत्थानका लागि विशेष महत्व दिइने : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २७  : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको बताउनुभएको छ । मुख्यमन्त्री राउतले अहिले प्रदेशहरुको

Published On : २०७४ फाल्गुन २७, आईतवार २२:४४
यसकारण प्रधानमन्त्रीले स्वकीय सचिवमा बज्राचार्यलाई रोजे

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यलाई  स्वकीय सचिवमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बज्राचार्यलाई

Published On : २०७४ फाल्गुन २७, आईतवार २०:१७
लोकतन्त्र मासिन्छ कि भन्ने चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले

Published On : २०७४ फाल्गुन २७, आईतवार १९:०२
उपसभामुखको निर्वाचन चैत २ गते

काठमाडौँ, २७ फागुन : प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख

Published On : २०७४ फाल्गुन २७, आईतवार १८:५८
प्रधानमन्त्री ओलीलाई २०८ सहित दुईतिहाइ मत, कांग्रेस विपक्षमा  

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा प्रधानमन्त्रीले २०८ मत पाए । प्रधानमन्त्रीको पक्षमा वाम गठबन्धनका एमाले,

Published On : २०७४ फाल्गुन २७, आईतवार १८:५०
संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

रमेश लम्साल र भीष्मराज ओझा : काठमाडौँ, २७ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका

Published On : २०७४ फाल्गुन २७, आईतवार १८:३८