Logo
सडक बनेको ८ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

खोटाङ, २८ फागुन । दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो ।

Published On : २०७४ फाल्गुन २८, सोमबार १२:२३
महायज्ञबाट एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन । सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही

Published On : २०७४ फाल्गुन २८, सोमबार १२:१९
सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार

गाईघाट, उदयपुर, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार

Published On : २०७४ फाल्गुन २८, सोमबार १२:१४
जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस्ः पूर्वप्रधानमन्त्री चन्द

भक्तपुर, २८ फागुन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी

Published On : २०७४ फाल्गुन २८, सोमबार ११:५६
कमल बिसी माल्दाई गायकबाट मोड्लीङमा ड्ब्यु – भिडियो सहित

काठमाडौं, २८ फागुन । चर्चित लोकदोहोरी गायक अर्थात बर्दियाली ठिटो कमल बिसी माल्दाई आफ्नो गर्लफ्रेण्ड खोज्न सार्वजनिक रुपमै आएका छन । आफ्नो पछील्लो र फरक शैलीको लोकपप गीत “गर्लफ्रेण्ड छैन”

Published On : २०७४ फाल्गुन २८, सोमबार ११:३३
प्रधानमन्त्री ओलीलाई दुई तिहाई विश्वासको मत दिनु औपचारिकता मात्रै, अनर्थ नमाने हुन्छ : केसी

फागुन २८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीलाई अधिकांश दलले विश्वासको मत दिनु औपचारिकता मात्रै भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

Published On : २०७४ फाल्गुन २८, सोमबार ०९:३९
सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेमा ढुक्क छौँ :यादव

फागुन २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफूहरुले केपी ओलीलाई विश्वासको मत दिनुको कारण मधेशी जनताको अधिकार स्थापित गराउनका लागि भएको दाबी गरेका छन् । सरकारलाई

Published On : २०७४ फाल्गुन २८, सोमबार ०९:०७
पत्रकारदेखि नेतासम्मलाई जेल हाल्ने मन्त्री मात्रिका यादवको योजना (भिडियोसहित)

फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा

Published On : २०७४ फाल्गुन २८, सोमबार ०८:१७
अटेरी कर्मचारी निरीह सरकार !

काठमाडौं २९ फागुन । संघीयता कार्यान्वनका लागि झन्डै डेढ महिनाअघि प्रदेशमा खटाईएका कर्मचारी अटेर गरेर कार्यक्षेत्र नगए पनि उनीहरुमाथि कारवाही हुन सकेको छैन । कार्यक्षेत्रमा जान अटेर गरेका ती कर्मचारीलाई

Published On : २०७४ फाल्गुन २८, सोमबार ०८:०३
स्रोत जुटाउन सरकारलाई सकस – चालु खर्चमा कटौती गर्ने तयारी

काठमाडौं २९ फागुन । चालु आर्थिक बर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भईरहेको सरकारलाई ४

Published On : २०७४ फाल्गुन २८, सोमबार ०८:०२
मन्त्री मात्रृका यादवले दिए कसैलाई छुट नदिने कडा चेतावनी (भिडियोसहित)

फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा

Published On : २०७४ फाल्गुन २८, सोमबार ०८:००
सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता

काठमाडौं २८ फागुन ।  चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको

Published On : २०७४ फाल्गुन २८, सोमबार ०७:१३