Logo
महराद्धारा सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ११:४३
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण

रत्ननगर, चितवन, २५ फागुन । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ । मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ११:२९
प्रधानमन्त्रीद्वारा सर्जिकल भवन शिलान्यास (फोटोफिचर)

काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गर्नुभयो । रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५०

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ११:२८
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

कविता उपाध्याय लिबाङ, रोल्पा, २५ फागुन । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ११:१२
विश्व कीर्तिमान लागि रक्तदान सम्पन्न

काठमाडौं, २५ फागुन । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका

Published On : २०७४ फाल्गुन २५, शुक्रबार १०:५५
एमाले–माओवादीले सभामुखको टुङ्गो अझै लगाएन, कांग्रेसले उम्मेदवार नबनाउने

फागुन २५, काठमाण्डौ । प्रतिनिधि सभाको सभामुख पदका लागि आज मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको आन्तरिक कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन हुनेछ ।

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०९:४९
केटा खोजिसकेँ, वैशाखमा विवाह गर्छु : नायिका ढुङ्गाना (भिडियोसहित)

फागुन २५, काठमाण्डौ । नायिका निता ढुङ्गानाले आगामी वैशाखमा विवाह गर्ने भएकी छिन् । ऋषि धमलासँग कुरा गर्दै उनले केटा खोजिसकेको र वैशाखमा विहे गर्ने तयारी भइरहेको बताएकी हुन् ।

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०९:४०
रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ : अनिल झा

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकारमा सहभागि हुने विषयमा छलफलमा जुटेका छन् । दुवै दलले समान तर फरक तरिकाले आफ्ना माग सरकारसमक्ष राखेका छन् । माग पूरा भए

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०९:३५
जब मेयर शाक्य हातमा गैँटी बोकेर निस्किए..

काठमाडौं २५ फागुन । गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे । मेयरमा निर्वाचित भएको १० महिनापछि उनी मिचिएका सार्वजनिक

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०६:५५
२० हजार कर्मचारी छानविनमा: अटेरी गर्ने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक

काठमाडौं २५ फागुन । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३/०७४ को सम्पत्ति विवरण

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०६:३१
गगन थापा होलान् त मुख्य सचेतक ?

काठमाडौं २५ फागुन ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् । काग्रेस

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०६:२७
कंगोबाट फिर्ता फौज सुडानमा

काठमाडौं २५ फागुन । संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेको भन्दै तीन महिना नबित्दै अफ्रिकी मुलुक कंगोबाट फर्काइएका १ सय ५० जना शान्ति सेनालाई नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिणी सुडान पठाउने

Published On : २०७४ फाल्गुन २५, शुक्रबार ०६:२२