Logo

केटा खोजिसकेँ, वैशाखमा विवाह गर्छु : नायिका ढुङ्गाना (भिडियोसहित)



फागुन २५, काठमाण्डौ । नायिका निता ढुङ्गानाले आगामी वैशाखमा विवाह गर्ने भएकी छिन् ।

ऋषि धमलासँग कुरा गर्दै उनले केटा खोजिसकेको र वैशाखमा विहे गर्ने तयारी भइरहेको बताएकी हुन् ।

“केटा खोजिसके, अब वैशाखमा विवाह गर्छु, परिवारसँग पनि कुरा भइरहेको छ ।” उनले भनिन् ।

आमशे भण्डारीसँग विछोडपछि एक्ली भएकी ढुङ्गानले अब विवाह गरेरपछि मात्रै प्रेम गर्नेसमेत बताईन् ।
कुराकानीका क्रममा उनले फिल्मक्षेत्रको विकृतिको पनि विारेध गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot