Logo
गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य

रोल्पा, २२ फागुन । शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ ।सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा

Published On : २०७४ फाल्गुन २२, मंगलवार १६:४८
जिससद्वारा कामपालाई बाह्र करोड रकम हस्तान्तरण

काठमाडौँ, २२ फागुन । काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३-७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टे«शनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ

Published On : २०७४ फाल्गुन २२, मंगलवार १६:४४
म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दी, २२ फागुन । संसारको सातौँ अग्लो धौलागिरि हिमाल ८,१६७ मिटर सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले

Published On : २०७४ फाल्गुन २२, मंगलवार १६:३७
तरुणदल जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला नगरकोटमा

भक्तपुर, २२ फागुन। नेपाल तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आजबाट भक्तपुरको नगरकोटमा शुरु भएको छ । तरुण दलको उक्त  भेलामा देशको समसामयिक राजनीति र तरुण दलको संगठन विस्तारका विषयमा

Published On : २०७४ फाल्गुन २२, मंगलवार १६:०४
विकास र समृद्धको राजनीतिमा लागौंः सुरेश शाही

सबैका लागी शिक्षा आजको आवश्यकता हो । विकास र समृद्धको राजनीति गर्न सबैभन्दा पहीले अहिलेका मन्त्री महामन्त्री साँसद र यस नेपाल भन्ने देशका शिक्षक जनप्रतिनिधिहरुले पहिला आफुमा विकासको नारा उठाउनु

Published On : २०७४ फाल्गुन २२, मंगलवार १५:५१
दुई दिनमा ५७ अंकले घटेको नेप्से मंगलबार सुधार, ८ अंकले बढ्यो

फागुन २२, काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । आइतबार र सोमबार दुई दिनमा ५७ अंकले घटेको नेप्से परिसुचक आज भने आठ दशमलब सात

Published On : २०७४ फाल्गुन २२, मंगलवार १५:४९
एमाले नेता महासेठको चर्चा चुलिँदो

काठमाडौं, २२ फागुन । नेकपा एमालेका नेता एवम् निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठको यतिवेला क्रेज ह्वात्तै बढेको छ । पूर्वमन्त्री समेत रहेका सांसद महासेठ शालिन नेताको रुपमा चिनिन्छन् ।

Published On : २०७४ फाल्गुन २२, मंगलवार १५:४३
गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

काठमाडौं, २२ फागुन । अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न

Published On : २०७४ फाल्गुन २२, मंगलवार १५:००
पत्रकार धमला जनकपुरमा, एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला क्लबको दुई नम्बर प्रदेशको भेलाको उद्धघाट्न गर्न जनकपुर पुगेका छन् । उनलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । क्लबको

Published On : २०७४ फाल्गुन २२, मंगलवार १४:५०
नेपाल बैदेशिक राजेगार र नेपाल मेडिकल व्यवसायी संघबीच एकता

‘गाम्का र वायोमेट्रिकको सिण्डिकेट तत्काल अन्त्य हुने रेग्मीको विश्वास’ काठमाडौं, २२ फागुन । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ । रिपोर्टर्स क्लब नेपालमा

Published On : २०७४ फाल्गुन २२, मंगलवार १४:२०
भोजपुर जिल्ला अस्पतालमा प्रशुति शल्यक्रिया सञ्चालनमा

सरिता राई : भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालको प्रशुति शल्यक्रिया सेवा करिव दुई वर्षपछि पुन सन्चालनमा आएको छ । शल्यक्रियाका लागी आवश्यक दक्ष जनशक्ति तथा

Published On : २०७४ फाल्गुन २२, मंगलवार १३:४८
एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पु¥याउन सकिन्छ : नेपाल

काठमाडौँ, २२ फागुन : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका

Published On : २०७४ फाल्गुन २२, मंगलवार १३:१६