Logo
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

काठमाडौं, २२ फागुन । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । गएराति भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३-२

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:२५
किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु

कानो, नाइजेरिया, २२ फागुन : नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ । किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:२३
स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २२ फागुन / मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:२१
स्वास्थ्य शिविरबाट एकहजार लाभान्वित

बाबियाचौर, म्याग्दी, २२ फागुन  : म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:१८
पत्रकार महासंघको बैठक जनकपुरधाममा शुरु

जनकपुरधाम, २२ फागुन  : नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठक धार्मिक पर्यटकीयस्थल जनकपुरधाममा सोमबारदेखि शुरु भएको छ । आजसम्म चल्ने दुई दिने बैठकमा श्रमजीवी पत्रकारका विविध एजेण्डाबारे

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:१७
घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

रत्ननगर, चितवन, २२ फागुन  : चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:१५
क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

चितवन, २२ फागुन : भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो ।

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:१४
मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन  : राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:११
सत्तापक्षका पत्रकारले सरकारसँगको वार्ता भाँड्ने प्रयास गरेको फोरमको आरोप

फागुन २२, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागि हुने नहुने विषयमा अझै टुङ्गो नलागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०८:०८
राष्ट्रपतिमा भण्डारी र खनालको दावेदारी, कसको पक्षमा को नेता ?

काठमाडौं २३ असोज । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०७:१९
सांसदलाई मर्यादित बनाउन दर्जनौं नियम

काठमाडौं २३ असोज ।  संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०७:०२
फेरिँदैछ १७ वटै मन्त्रालयको संरचना

काठमाडौं २३ असोज । सरकारले १७ वटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयको प्रशासनिक संरचना फेरबदल गर्ने तयारी गरेको छ। मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संरचना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०७:००