Logo
हत्या आरोपमा तीन पक्राउ

विराटनगर, २१ फागुन (रासस) : उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते

Published On : २०७४ फाल्गुन २१, सोमबार १५:०९
पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

वीरगञ्ज, २१ फागुन । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । सन् २०१३ को तथ्याँक अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को

Published On : २०७४ फाल्गुन २१, सोमबार १४:५०
हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’

शेरबहादुर सिंह :भीमदत्तनगर, २१ फागुन / मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ, भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम) र वडा नं १९ बागफाँटा हक्की खेलाडी

Published On : २०७४ फाल्गुन २१, सोमबार १४:२१
रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

काठमाडौँ, २१ फागुन । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको

Published On : २०७४ फाल्गुन २१, सोमबार १४:११
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर, २१ फागुन : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:५७
देउवा गुट–उपगुटको राजनीतिभन्दा माथि उठ्नुपर्छ : खाँण

काठमाडौं, २१ फागुन । नेपाली जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईका अध्यक्ष इश्वर खाँणले पार्टीमा सहमति र सहकार्यको विकास आवश्यक रहेको बताएका छन्

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:५०
गाडीको ठक्करबाट एकको मुत्यु

दाङ, २१ फागुन : गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:४४
हामीले नैतिकताको लडाई लड्यौंं, देउवाको भूमिका हेर्न बाँकी : पौडेल

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले नैतिकताको लडाई लडेको बताएका छन् । सोमबार संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:४२
ओमकुमारी शान्ति कोषलाई जापानबाट १२ लाख संकलन

म्याग्दी, २१ फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका बिरामी व्यक्तिको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:३७
फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

काठमाडौँ, २१ फागुन । तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:२५
नयाँ शक्तिको सचिवालय गठन, करिश्मा मानन्धर आउट

काठमाडौं, २१ फागुन । नयाँ शक्ति पार्टी नेपालको संघीय महाधिवेशन आगामी वर्षको फागुन १०–१५ मा हुने भएको छ । नयाँ शक्तिले २०७५ साललाई महाधिवेशन वर्षको मनाउन निर्णय गर्दै भदौ र

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:२२
पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौँ, २१ फागुन : इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग

Published On : २०७४ फाल्गुन २१, सोमबार १३:१४