Logo
राजपालाई पनि सरकारमा ल्याउन पहल

काठमाडौं २३ असोज । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०६:४९
‘भ्रष्ट’ हरुको सूची तयार पार्दै ओली सरकार

काठमाडौं २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भ्रष्ट कर्मचारीहरुको विवरण संकलन थालेको छ ।प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रीहरुले गोप्यरुपमा भ्रष्ट कर्मचारीहरुको विवरण संकलन कार्य

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०६:४२
सरकारी छाडी भाडाको गाडीमा मन्त्री

काठमाडौं २३ असोज । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले उपलब्ध गराएको बा.२.झ २१४० नम्बरको टाटा जिपको साटो भाडामा लिइएको बा १८

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०६:३८
भीआईपीलाई विशेष सुरक्षा

काठमाडौं २३ असोज । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका

Published On : २०७४ फाल्गुन २२, मंगलवार ०६:३२
दुई प्रधानमन्त्रीबीच लगानीदेखि मानव संसाधन विषयमा छलफल

काठमाडौँ, २१ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीचको भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास विषयमा छलफल भएको छ

Published On : २०७४ फाल्गुन २१, सोमबार २३:१५
देउवा पाकिस्तानी प्रधानमन्त्रीको प्राथमिकतामा परेनन्, प्रचण्डलाई भेट्ने

काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणमा आज काठमाडौं आईपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नभेट्ने बुझिएको छ। आज काठमाडौं आएका प्रधानमन्त्री अब्बासको सम्मानमा

Published On : २०७४ फाल्गुन २१, सोमबार २३:०७
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौँ, २१ फागुन : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको

Published On : २०७४ फाल्गुन २१, सोमबार २२:०९
पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज

काठमाडौँ, २१ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ । नेपालको दुईदिने भ्रमणमा आजै नेपाल आउनुभएका

Published On : २०७४ फाल्गुन २१, सोमबार २१:४५
सार्क विषयका विमति छलफलबाट टुङ्ग्याउनुपर्नेमा जोड

काठमाडौँ, २१ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतीमा आज साँझ

Published On : २०७४ फाल्गुन २१, सोमबार २१:४२
सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

काठमाडौँ, २१ फागुन (रासस) : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र

Published On : २०७४ फाल्गुन २१, सोमबार २१:०३
रेशम चौधरीलाई स्थानान्तरण गर्न सकिनेः मन्त्री शाह

धनगढी, २१ फागुन (रासस) : प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ

Published On : २०७४ फाल्गुन २१, सोमबार २१:०२
पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा, भारतीय राजदुत नयाँ दिल्ली

काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री साहिद खब्बान अब्बासी काठमाडौंमा छन् । उनी आज अपरान्ह पाकिस्तानी सेनाको विशेष विमानमार्फत काठमाडौं आईपुगेका हुन् । उनलाई विमानस्थलमा

Published On : २०७४ फाल्गुन २१, सोमबार २०:५६