Logo
कान्तिपुरको मुद्दा ५ नम्बर इजलासमा, बहस जारी

काठमाडौँ, २०फाल्गुन :  अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा परेको छ । ५ नम्बर इजलासमा बहस अहिले जारी छ । सर्वाेच्च अदालत

Published On : २०७४ फाल्गुन २०, आईतवार १३:४३
प्रधानमन्त्रीबाट फागुन २७ गते विश्वासको मत खोजिने

काठमाडौँ, २० फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा

Published On : २०७४ फाल्गुन २०, आईतवार १३:३६
इङ्गलिस प्रिमियर लिग : लिभरपुल, टोटनह्याम, वाटफोर्ड, स्वान्सी र बर्न्ले विजयी

काठमाडौं, २० फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, टोटनह्याम, वाटफोर्ड, स्वान्सी र बर्न्ले विजयी भएका छन् । काठमाडौं, फागुन २० । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:४२
सांसदलाई ठाकुरबाट शपथ

काठमाडौँ, २० फागुन : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ । नागरिकताका हिसाबले प्रतिनिधिसभाका

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:२९
वातावरणीय प्रदूषण रोक्न प्रभावकारी योजना ल्याउने प्रतिबद्धता

काठमाडौं, २० फागुन  । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले समृद्धि र विकासको दिशामा वर्तमान सरकार इमान्दारीपूर्वक लाग्ने बताएका हुन् । काठमाडौंमा आज भएको महिला स्वास्थ्य अधिकार र वातावरणसम्बन्धी कार्यक्रममा मन्त्री

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:२६
दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै

सोल, २० फागुन : दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:२३
सगरमाथा आरोहणको तयारीमा रहेका युवा महिला पत्रकारद्वारा प्रचण्डसँग भेट

काठमाडौं, फागुन २० । नेपाली मिडियामा कार्यरत पाँच जना महिला पत्रकारहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेका छन् । अध्यक्ष प्रचण्डको निवास

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:१६
स्वास्थ्य शिविरमा डा केसी

त्रिशूली, नुवाकोट, २० फागुन : फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको

Published On : २०७४ फाल्गुन २०, आईतवार १२:१४
हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु सुकुटी सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा

Published On : २०७४ फाल्गुन २०, आईतवार ११:४३
गायक तथा पत्रकार संग्रौला कोरीयामा सम्मानित

काठमाडौ, २० फागुन । गायक रमेश संग्रौला सम्मानित भएका छन् । मृगौला पिडित गायिका जलजला परियारको उपचार सहयोगार्थ कोरीयामा एक सांगीतिक साँझ कारममा संग्रौला सम्मानित भएका हुन् । देश वा

Published On : २०७४ फाल्गुन २०, आईतवार ११:३९
विश्वकप छनोटमा नेपालको यात्राः टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौँ, २० फागुन । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ ।

Published On : २०७४ फाल्गुन २०, आईतवार ११:३५
चैतको दोस्रो हप्ताभित्र पार्टी एकता घोषणा हुन्छ : रावल

फागुन २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले चैतको दोस्रो हप्ताभित्र एमाले–माओावदीबिच पार्टी एकता घोषणा गरिने बताएका छन् । अन्तरिक विधान र राजनीतिक प्रतिवेदन यही २५ गतेभित्र तयार गर्ने

Published On : २०७४ फाल्गुन २०, आईतवार ०९:१७