Logo
गाउँ-गाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी

कालीकोट, १७ फागुन : बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उहाँले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्नुहुन्छ । विष्टले गाउँ

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:३९
नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन, १७ फागुन (रासस) : नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:२९
रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा होली

भक्तपुर, १७ फागुन । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु चीर ठड्याएसँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् ।

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:२३
सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक : मन्त्री यादव

लहान, १७ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ । होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:२१
प्रथम सूर्योदय मेयर कप फागुन १९ गतेदेखि

मंगलबारे, इलाम, १७ फागुन । इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका ११ वटा नगरपालिका टोलीको

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:२०
भारतीय राजदुतले प्रधानमन्त्री ओलीलाई भेटेरै फागुको शुभकामना दिए

काठमाडौं, १७ फागुन । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आज फागुपूर्णिमाको शुभकामना दिएका छन् । ओलीलाई भेट्न राजदुत पुरी दम्पत्ती आज विहान प्रधानमन्त्री निवास

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:१७
युवा जागरण अभियान कर्णाली प्रदेशमा प्रवेश

काठमाडौं, १७ फागुन । नेपालि कांग्रेसका युवा नेता एवम् युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भब रहेको बताएका छन् । ‘सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भव छ’

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:१६
होली पर्वले राजनीतिक झगडाको अन्त्य होस् : निता ढुङ्गाना

होलीको अवसरमा विभिन्न टेलिभिजनहरुले बोलाउनुभएको छ । त्यस्तै अन्य कार्यक्रम र साथीभाइले पनि बोलाएका छन् । सकेसम्म सबैतिर गएर होली खेल्दै माया साट्ने प्रयासमा छु । होली खेल्दा धेरै कुरामा

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:१५
बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

पर्सा, १७ फागुन । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:०६
प्रधानमन्त्री ओलीद्वारा फागुको शुभकामना

काठमाडौँ, १७ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:०६
गृहमन्त्री बादलले विप्लवलाई पक्राउ गर्न सक्लान् त ?

काठमाडौं, १७ फागुन । कुनै बेला दोष्ती रहेका नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच अहिले लुकामारी खेल सुरु भएको छ । गृहमन्त्री भएलगत्तै बादलले

Published On : २०७४ फाल्गुन १७, बिहीबार १३:०४
चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन (रासस/एएफपी) : गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण

Published On : २०७४ फाल्गुन १७, बिहीबार १२:३१