Logo
करिश्मा निवासमा होलीको कक्टेल पार्टी: खर्चको जोहो कसरी गर्छिन् ?

काठमाडौं १७ फागुन । अभिनेतृ तथा निमात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन् ।

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०७:०५
कहिले सर्छ प्रदेश राजधानी ?

काठमाडौं १७ फागुन । भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् । हेटौंडा छेउ भयो, कसैलाई पायक

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०७:००
‘देउवाले त्यसो भनेपछि मेरो बोली नै फुटेन’

काठमाडौं १७ फागुन । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०६:५४
शक्तिशाली बन्दै ओली

काठमाडौं १७ फागुन । झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०६:४४
प्रहरीले ‘उम्कायो’ फरार अभियुक्त

काठमाडौं १७ फागुन । गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र सांस्कृतिक कार्यक्रम भइरहेको थियो । बाहिर घुमुवा टोलीका तीन प्रहरी कसैलाई पक्रने सुरसारमा कुरिरहेका थिए । कार्यक्रम सकिएपछि प्रहरी टोलीले एक

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०६:४१
१८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए ?

काठमाडौं ।  सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय

Published On : २०७४ फाल्गुन १७, बिहीबार ०६:३४
नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

काठमाडौँ, १६ फागुन (रासस) : गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो ।

Published On : २०७४ फाल्गुन १६, बुधबार २१:०४
फोरमसँग भोलि सहमति हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालसँग भोलि सहमति हुने विश्वास दिलाएका छन् । बुधबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँगको

Published On : २०७४ फाल्गुन १६, बुधबार २०:५३
नेपाललाई २०२१ सम्ममा अतिकम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने सरकारको तयारी

फागुन १६, काठमाण्डौ । सरकारले नेपाललाई सन् २०२१ सम्ममा अति कम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने गरी काम गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले तत्काल अति कम विकसित मुलुकहरुको

Published On : २०७४ फाल्गुन १६, बुधबार १९:५०
संविधान संशोधन गरेर फोरमलाई सरकारमा ल्याउन एमाले–माओवादी तयार, सहमतिमा हस्ताक्षर हुँदै

फागनु १६, काठमाण्डौ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउन संविधान संशोधनका लागि सरकारले आजै लिखित प्रतिवद्धता व्यक्त गर्ने भएको छ । सरकारले सहमतिका लागि तयार भएको जानकारी दिएपछि फोरमका

Published On : २०७४ फाल्गुन १६, बुधबार १८:५५
फोरमलाई सरकारमा सहभागि गराउने बारे छलफलमा एमाले–माओवादी, निष्कर्ष पर्खिदै उपेन्द्र यादव

फागनु १६, काठमाण्डौ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउन संविधान संशोधनका लागि सरकारले आजै लिखित प्रतिवद्धता व्यक्त गर्ने भनिए पनि हुन सकेको छैन । फोरमले अघि सारेका माग सम्बोधन

Published On : २०७४ फाल्गुन १६, बुधबार १८:४६
ओली, प्रचण्ड र उपेन्द्र यादवबीचको वार्ता जारी

काठमाडौं, १६ फागुन । संविधान संशोधनमा प्रतिबद्धता जनाउने र सरकारमा फोरम नेपालको सहभागिता गराउनेबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम

Published On : २०७४ फाल्गुन १६, बुधबार १७:३८