Logo
क्लव केन्द्रीय सदस्य एवम् पत्रकार क्षेत्रीलाई मातृ शोक

काठमाडौं, १६ फागुन । पत्रकार रामकुमार क्षेत्रीलाई मातृशोक परेको छ । प्रदेश नं. पाँचकी सांसद निर्मला क्षेत्रीकी सासु आमा समेत रहनु भएकी क्षेत्रीको अर्घाखाँचीको बरंकोटमा हिजो अन्त्येष्टि गरिएको हो । अर्घाखाँचीकी

Published On : २०७४ फाल्गुन १६, बुधबार १४:०२
विप्लवलाई पक्राउ गर्ने तयारीमा सरकार, घरमा पक्राउ पूर्जी टाँसियो

फागनु १६, काठमाण्डौ । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:५८
देउवा र सिंहलाई सशांकको जवाफ : म पार्टीमा फुट आउन दिन्न

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू कांग्रेसलाई एक बनाएर लैजाने पक्षमा रहेको बताएका छन् । बुधबार आफ्नै निवासमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:५७
आकर्षक पर्यटकीय गन्तव्य बन्दै जगदीशपुर ताल

चुरामणि अर्याल : जितपुर, कपिलवस्तु, १६ फागुन / विश्व सिमसार क्षेत्रमा सूचीकृत यहाँको जगदीशपुर ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:४८
बुद्धवचनको महत्व विश्व कीर्तिमानबाट कायम हुने

कृष्णराज गौतम : काठमाडौँ, १६ फागुन/ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ ।

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:४७
मृत्युसँग जुध्दै आरक्ष वरिपरिका स्थानीयवासी

राजु विश्वकर्मा : लहान, १६ फागुन / कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो । दाउरा

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:४३
वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर, चितवन, १६ फागुन : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:३९
अनुकरणीय एक अपांग शिक्षकको इमान्दारीता

नारायण गिरी : अहिले शिक्षक भन्ना वित्तिकै अघोषित स्थानीय नेता भनेर चिनिन्छ, दलका वास्तविक कार्यकर्तालाई त्यति राजनैतिक नशा नचढ्ला तर जो सरकारको नुन खाईरहेको छ उही झण्डा बोकेर स्कुलमा खेताला

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:२४
राजनीतिमा मैले हारेको ईतिहाँस छैन, दलको नेतामा जित्छुु : सिंह

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले कांग्रेसको राजनीतिमा आजसम्म कहिल्यै पनि नहारेको स्पष्ट पारेका छन् । सिंहले आफूले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

Published On : २०७४ फाल्गुन १६, बुधबार १३:१४
सशांक निवासबाटै दलको नेतामा देउवाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदीय दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्च

Published On : २०७४ फाल्गुन १६, बुधबार १२:४७
काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

काबुल, १६ फागुन : अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ । उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको

Published On : २०७४ फाल्गुन १६, बुधबार १२:२४
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ, १६ फागुन : नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य

Published On : २०७४ फाल्गुन १६, बुधबार १२:२०