Logo
मलाई गलत हुनबाट रोक्नुहोस्ः मन्त्री यादव

काठमाडौँ, १४ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताउनुभएको छ । आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन

Published On : २०७४ फाल्गुन १४, सोमबार २२:२०
माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु

राम केसी : चौतारा, १४ फागुन / माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु भएको छ । तीन वर्षदेखि बन्द अवस्थामा रहेको सो आयोजनाको पुनःनिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै

Published On : २०७४ फाल्गुन १४, सोमबार २२:०२
नेपाल मेडिसिटी र स्ट्याण्डर्ड चार्टड बैंक ‘अभिभावकप्रति समर्पित’ सामाजिक कार्यमा साथ-साथ

काठमाडौं, १४ फागुन । स्ट्याण्डर्ड चार्टड बैंकले आफूसंग लामो समयदेखि आबद्ध प्राथमिकता प्राप्त जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा उपलब्ध गराउने भएको

Published On : २०७४ फाल्गुन १४, सोमबार २१:३९
सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव : रसिया

मस्को, १४ फागुन (रासस/सिन्ह्वा) : रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ । सुरक्षा

Published On : २०७४ फाल्गुन १४, सोमबार २१:०४
मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १४ फागुन : नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा

Published On : २०७४ फाल्गुन १४, सोमबार २०:५९
बादलः मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म

रमेश लम्साल : काठमाडौँ, १४ फागुन / तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’

Published On : २०७४ फाल्गुन १४, सोमबार २०:४८
प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

Published On : २०७४ फाल्गुन १४, सोमबार १९:११
अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर, १४ फागुन  : भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई

Published On : २०७४ फाल्गुन १४, सोमबार १९:०९
सञ्चार माध्यममा सामग्री प्रकाशन गर्ने विषय संविधान प्रदत्त अधिकार : महासंघ

काठमाडौँ, १४ फागुन : नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले आइतबार कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेशप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सञ्चार

Published On : २०७४ फाल्गुन १४, सोमबार १९:०३
चौधरीलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं, १४ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश

Published On : २०७४ फाल्गुन १४, सोमबार १९:०२
समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त : गृहमन्त्री थापा

काठमाडौँ, १४ फागुन  : नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताउनुभएको छ । मन्त्रालयमा आज पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै

Published On : २०७४ फाल्गुन १४, सोमबार १८:५९
कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

सुर्खेत, १४ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत लिन

Published On : २०७४ फाल्गुन १४, सोमबार १८:५३