Logo
मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १४ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री

Published On : २०७४ फाल्गुन १४, सोमबार १५:४१
मन्त्रीहरुको सपथ अपरान्ह ४ बजे, उपेन्द्र आज नजाने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । को–को मन्त्रि बन्ने भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् । तर, आज साँझ ४ बजे सपथग्रहण

Published On : २०७४ फाल्गुन १४, सोमबार १५:३९
खतिवडा अर्थमन्त्री बन्ने निश्चित

काठमाडौं, १४ फागुन । नेकपा एमालेबाट सोमबार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् । खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

Published On : २०७४ फाल्गुन १४, सोमबार १५:२८
जलजला परियारको उपचारका लागि एलिजा गौतमद्धारा आर्थिक सहयोग प्रदान

काठमाण्डौ, १४ फागुन । दुवै मृगौला फेल भएर बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्युसंग लडिरहेकी गायिका जलजला परियारलार्इ चलचित्र अनुराग टिमले सहयोग रकम हस्तान्तरण गरेको छ । चलचित्र

Published On : २०७४ फाल्गुन १४, सोमबार १५:२८
प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा, १४ फागुन  : प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:५२
शिक्षामा महिलालाई सवल गराएमात्र समाजको समृद्धि हुने : मन्त्री थापा

काठमाडौँ, १४ फागुन (रासस) ः महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने बताउनुभएको छ । आज यहाँ डिल्लीबजार कन्या क्याम्पसको ३८औँ

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:४५
नेविसंघ प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जोशीलाई

काठमाडौं, १४ फागुन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त भएका छन् । जोशीलाई नेविसंघ अध्यक्ष नैनसिंह महरले प्रवक्तामा नियुक्त गरेका हुन् । कैलाली स्थायी घर रहेका

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:३६
टिका पुन र दीपक खड्काको स्वरमा नयाँ गीत-भिडियो सहित

काठमाडौं, १४ फागुन । गीत संगीतहरुको उचित व्यस्थापन गर्दै आएको बिजी ईन्टरनेशनल पा.लिको प्रस्तुतीमा ‘तिमीलाई आफ्नै सम्झे’ बोलको गीत बजारमा आएको छ । चर्चित गायिका टिका पुन र दीपक खड्को स्वरमा

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:३०
सरकारमा जाने हल्ला हो, कुनै सहमति भएको छैन : यादव

काठमाडौं, १४ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजै सरकारमा सहभागी हुनेबारे कुनै सहमति नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:२९
पौडेलसँग देउवा आक्रोशित, पार्टीभित्र उठ्यो अनुशासनको कारबाही

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् । देउवाले पार्टीभित्र अनुशासनको कारबाहीको समेत कुरा उठाएका छन् । पत्रकार ऋषि धमलासँगको

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:२२
प्रचण्डद्धारा सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाए

काठमाडौँ, १४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष

Published On : २०७४ फाल्गुन १४, सोमबार १४:१४
पाल्पा महोत्सवमा १२ करोड बराबरको कारोबार

रामपुर, पाल्पा, १४ फागुन । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत

Published On : २०७४ फाल्गुन १४, सोमबार १३:२७