Logo
बसको चक्काले थिचेर नेविसंघ एन.आर कलेजका सचिव मोक्तानको मृत्यु

काठमाडौँ, ९ फागुन । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई

Published On : २०७४ फाल्गुन ९, बुधबार ११:२३
सरकार संविधान संशोधन गर्न तयार नभएसम्म सरकारमा नजाने महतोको स्पष्टोक्ति

फागुन ९, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आफ्नो दल सरकारमा सहभागि हुने सम्भावना नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

Published On : २०७४ फाल्गुन ९, बुधबार १०:५७
राष्ट्रियसभा सदस्य मनोनित बारे रामनारायण विडारीले गरे संविधानको अनौठो व्याख्या

फागुन ९, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि मनोनित भएका रामनारायण विडारीले सरकारले गरेको सिफारिस राष्ट्रपतिले स्विकार गर्नु संवैधानिक व्यवस्थाअनुसार भएकाले सही भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

Published On : २०७४ फाल्गुन ९, बुधबार १०:४७
राष्ट्रपति भण्डारीले किन गरिन् देउवाको सिफारिस ६ दिन रोकेर ओलीले गरेको सिफारिस एक घण्टाभित्रमै स्विकृत

फागुन ९, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यका लागि गरेको सिफारिस अस्विकृत गर्नु संविधान विपरित भएको बताएका छन् । धारा ६६ को उपधारा

Published On : २०७४ फाल्गुन ९, बुधबार १०:१६
६ गते पक्राउ गरिएका मनोज पुनको नाटकीय इन्काउन्टर, इन्काउन्टरकै लागि पक्राउ घटना गुपचुप

फागुन ९, काठमाण्डौ । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएको प्रहरीले दाबी गरेको छ । तर पुनसहित अर्का एकजनालाई नेपाल प्रहरीले गत ६ गते नै पक्राउ गरेको

Published On : २०७४ फाल्गुन ९, बुधबार ०९:४९
आज मन्त्रीपरिषद विस्तार हुँदै, यस्ता छन् एमाले र माओवादीबाट मन्त्री बन्नेहरु

फागुन ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएकै दिन अरु दुई जनालाई मन्त्री बनाएका ओलीले आज एमाले र माओवादीबाट सरकारमा

Published On : २०७४ फाल्गुन ९, बुधबार ०९:३७
फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

काठमाडौं ९ फागुन ।  शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:४०
एमाले र माओवादीमा मन्त्री बन्न दौडधुप

काठमाडौं ९ फागुन ।  माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ । एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:३६
अस्पतालमै ‘साटियो’ बच्चा !

काठमाडौं ९ फागुन । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:३३
कस्तो बन्ला एकीकृत पार्टी : छलफलमा रहेका विकल्प

काठमाडौं ९ फागुन । पार्टी एकतामा सहमत भउका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ?दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ? पार्टी एकताको सहमतिपछि

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:३०
काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्प

काठमाडौं ९ फागुन । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको गएको छ । लामो समयपछि यसअघिकै भूकम्पको पराकम्पका रुपमा आएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति २ बजेर २३

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:२७
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष भन्छन्– उनीहरुले यो नाम राखे मुद्दा हाल्छु

काठमाडौं ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे । आज प्रकाशित नयाँ

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:२४