Logo
खेल उद्घाटन गर्ने क्रममा लडेर मेयरको हात भाँचियो

काठमाडौं ९ फागुन ।  नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरको हात भाँचिएको छ। साँफबेगर नगरपालिका-१० रिडीकोटस्थित खेलमैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:२०
गुण्डा नाइके मनोज पुन प्रहरी ‘इनकाण्टर’मा मारिए

काठमाडौं ९ फागुन । लामो समयपछि गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कारवाहरुमिा मारिएका छन् । पुनसहित दुई जनाको गएराति रुपन्देहीमा प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Published On : २०७४ फाल्गुन ९, बुधबार ०७:१४
अर्थले ७० करोड नदिँदा हुलाकी सडक निर्माण अलपत्र

काठमाडौं ९ फागुन । अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ। राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ

Published On : २०७४ फाल्गुन ९, बुधबार ०६:४८
महान्यायाधिवक्तामा खरेल नियुक्त

काठमाडौँ, ८ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २

Published On : २०७४ फाल्गुन ८, मंगलवार २१:१४
महान्यायाधिवक्तामा खरेलको नाम सिफारिश

काठमाडौँ, ८ फागुन / सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको छ । सरकारको मुख्य कानुनी सल्लाहकारमा आज सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो ।

Published On : २०७४ फाल्गुन ८, मंगलवार २१:१०
ओलीले अर्को निरंकुशता जन्माउन खोजे : नेपाल बार एशोसियसन

काठमाडौं, ८ फागुन । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अर्को निरंकुशता जन्माउन खोजेको आरोप लगाएका छन् । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको लागि गरेको

Published On : २०७४ फाल्गुन ८, मंगलवार २१:०१
पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

रत्ननगर, चितवन, ८ फागुन (रासस) : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको

Published On : २०७४ फाल्गुन ८, मंगलवार २०:२४
एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु : मन्त्री पण्डित

काठमाडौँ, ८ फागुन : वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको

Published On : २०७४ फाल्गुन ८, मंगलवार २०:०७
देउवा सरकारको सिफारिस उल्ट्याइएको भन्दै नेविसंघ सडकमा (भिडियोसहित)

फागनु ८, काठमाण्डौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारले मनोनित गरेको राष्ट्रिय सभा सदस्य असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको छ । मंगलबार भृकुटीमण्डपबाट जुलुश निकालेर

Published On : २०७४ फाल्गुन ८, मंगलवार २०:०२
विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शना पक्राउ

फागुन ८, काठमाण्डौ । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता किर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका बेला

Published On : २०७४ फाल्गुन ८, मंगलवार १९:०७
एमाले-माओवादीले बनाए दुई कार्यदल, (को–को) छन् ?

काठमाडौं, फागुन ८ : सोमबार राति पार्टी एकता बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नारायण महर्जन/सेतोपाटी नेकपा एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको संगठन र अन्तरिम विधान

Published On : २०७४ फाल्गुन ८, मंगलवार १७:५८
कांग्रेस नसच्चिए राप्रपा बन्ने खतरा : बास्तोला

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ पुरन्चौर काँस्कीका सह–संयोजक दुर्गादत्त बास्तोलाले कांग्रेस नसच्चिए कमल थापा नेतृत्वको राप्रपा बन्ने खतरा औंल्याएका छन् । रिपोर्टर्स क्लब

Published On : २०७४ फाल्गुन ८, मंगलवार १७:१८