Logo
प्रचण्डद्वारा “जनयुद्दका दुई दशक” तस्वीर प्रदर्शनीको उदघाटन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्द र शान्ति प्रक्रियासँग सम्बन्धित तस्वीर प्रदर्शनीको उद्घाटन गर्नु भएको छ । दिवंगत प्रकाश दाहालको स्मृतिमा नेपाल सांस्कृतिक संग्रहालयले नेपाल आर्ट काउन्सिल बबरमहलमा

Published On : २०७४ फाल्गुन ४, शुक्रबार १२:१२
युरोपा लिगमा एथ्लेटिको मड्रिड विजयी

काठमाडौं, ४ फागुन । युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले

Published On : २०७४ फाल्गुन ४, शुक्रबार १२:०९
अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ

खोटाङ, ४ फागुन  : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

Published On : २०७४ फाल्गुन ४, शुक्रबार १२:०४
चुरेको फेदीमा महिलाको शव

कञ्चनपुर, ४ फागुन  : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ । शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय

Published On : २०७४ फाल्गुन ४, शुक्रबार १२:०१
ओलीले जे सुरुवात गर्नुभएको छ, त्यसमा खोट छैन, अब काम गरेर देखाउनुपर्छ : रामेश्वर खनाल

बदलिंदो राजनीतिक व्यवस्थालाई संस्थागतसँगै परिवर्तनसँग जोडिएका जनताको अपेक्षा पूरा गर्दै समृद्ध नेपाल बनाउने चुनौतिका सामू केपी ओली नेतृत्वको सरकार बनेको छ । बाम गठबन्धनको मजबुत बहुमतसहित दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका ओलीका

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०९:५३
ओली-मोदीको एउटै प्रतिबद्धता, विकास र सम्बन्ध प्राथमिकता

फागुन ४, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले हिजो राति साँढे १०

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०९:२१
प्रधानमन्त्री ओलीको अन्तिम प्राथमिकतामा विकास र सुशासन

फागुन ४, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री कपी ओलीका लागि तत्काल सरकार संचालनभन्दा पनि वाम एकतालाई प्राथमिकता दिनुपर्ने बाध्यता छ । नयाँ सरकार गठन अघि नै एमाले र माओवादीबिच पार्टी एकता

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०८:११
ओली-देउवा दिनभर लुकामारी

काठमाडौं ४ फागुन । एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०७:१९
जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौं ४ फागुन । कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०६:५०
कार्यकक्षमै थुनिए वडाध्यक्ष

काठमाडौं ४ फागुन । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ । ३० लाखको लागतमा निर्माण

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०६:४४
ओलीका चुनौती

काठमाडौं ४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०६:४०
प्रधानमन्त्री नियुक्ति प्रक्रिया: गिरिजाले पनि यही विधि अपनाएका थिए

काठमाडौं ४ फागुन । शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । नेपाल बार एसोसिएसनका

Published On : २०७४ फाल्गुन ४, शुक्रबार ०६:३६