Logo
तस्विरमा हेर्नुहोस प्रधानमन्त्री ओलीको सपथग्रहण

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:४२
लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा आज नियुक्त गरेका छन् ।

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:३८
बन्दिपुर गाउँपालिकाको सभा सम्पन्न, नीतिगत सुधार र विकासमा फड्को मार्दै

फागुन ३, काठमाण्डौ । तनहुँको बन्दिपुर गाउँपालिकाको दोस्रो गाउँसभाले आर्थिक कार्यविधी पारित गरेका छ । विहिबार सम्पन्न सभाले आर्थिक कार्यविधिसहित शिक्षा नियमावली र सहकारी ऐन पनि पारित गरेको छ ।

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:२१
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौँ, ३ फागुन (रासस) : नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:२०
लालबाबु र थममायाले पनि सपथ लिए

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति भवन शितलनिवास उनले सपथ लिएका हुन् । अपरान्ह ४ बजेपछि ओलीको शपथ

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:१६
माओवादी सरकारमा नजानुको तीन कारण

काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रपनि सहभागी हुने भनिएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक छलफल

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:१४
प्रधानमन्त्री ओलीद्धारा सपथ

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति भवन शितलनिवास उनले सपथ लिएका हुन् । अपरान्ह ४ बजेपछि ओलीको शपथ

Published On : २०७४ फाल्गुन ३, बिहीबार १७:०६
सरकारी निर्णय कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने क्यासिनो अन्ना संघर्ष समितिको चेतावनी

काठमाडौं, ३ फागुन । क्यासिनो अन्ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न सरोकारवाला निकायहरुसँग जोडदार माँग गरेको छ। समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माँग

Published On : २०७४ फाल्गुन ३, बिहीबार १६:५५
शीतलनिवासमा एमाले नेताहरु दौरासुरुवालमा, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सपथ लिनको लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

Published On : २०७४ फाल्गुन ३, बिहीबार १६:३७
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा

वासुदेव पौडेल : पोखरा, ३ फागुन / प्रकृतिका मनोरम छटायुक्त पोखरा प्राकृतिक सौन्दर्यताको मात्र नेतृत्व गरेको भूमि नभएर नेपालका परिवर्तनका विभिन्न आन्दोलनमा नेतृत्व गरेको ठाउँसमेत हो । प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि

Published On : २०७४ फाल्गुन ३, बिहीबार १५:०५
गरिबी र अशिक्षाले समस्याग्रस्त ज्यामिरे गाउँ

तेह्रथुम, ३ फागुन (रासस) : जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सुत्केरी , उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा

Published On : २०७४ फाल्गुन ३, बिहीबार १५:०२
मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन  : प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको

Published On : २०७४ फाल्गुन ३, बिहीबार १४:५४