Logo
राजीनामाबारे जोखना हेर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजिनामा दिने मनशाय बनाएका थिए । तर, उनी निकटका नेताहरुले तत्काल राजिनामा नदिनको लागि सल्लाह दिएपछि उनी यतिवेला पूनः ज्योतिषको शरणमा पुगेको

Published On : २०७४ माघ २९, सोमबार १६:४२
प्रदेश ३ काे गृहमन्त्रीमा जमरकट्टेल नियुक्त

हेटौंडा, २९ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन्

Published On : २०७४ माघ २९, सोमबार १६:२३
एक हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार बन्छ : रावल

एमाले–माओवादीवीच यस्तो भयो सहमति काठमाडौं, २९ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो

Published On : २०७४ माघ २९, सोमबार १६:११
‘क्रान्तिकारी कम्युनिष्टको एकता आजको आवश्यकता’: महासचिव वैद्य

काठमाडौँ, २९ माघ (रासस) : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताउनुभएको छ । तेइसौँ जनयुद्ध दिवसका

Published On : २०७४ माघ २९, सोमबार १५:२०
सत्ता छिट्टै हस्तान्तरण हुँदैछ : अध्यक्ष थापा

धनगढी, २९ माघ (रासस) ः उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले

Published On : २०७४ माघ २९, सोमबार १५:१७
महिलाविहिन मुख्यमन्त्री र सभामुख, अधिकार संविधानमा सिमित

धनराज वास्तविक: नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो । यसमा दुईमत राख्ने ठाउँ नै छैन् । जुन कुरा हाम्रा नेताहरुले बारम्बार उच्चारण गर्ने शब्दवाली पनि हो । हाम्रो कानूनको किताबका

Published On : २०७४ माघ २९, सोमबार १५:०१
ओली–प्रचण्डवीच सरकारको नेतृत्व आलापालो गर्ने सहमति

काठमाडौं, २९ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरि सहमति

Published On : २०७४ माघ २९, सोमबार १४:३३
नेपाल केन्या विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ, २९ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ

Published On : २०७४ माघ २९, सोमबार १४:३०
अाेली र प्रचण्डबीच तीन घण्टा छलफल : के सहमति भयाे?

काठमाडौं, २९ माघ । एमाले र माओवादी केन्द्रबीचको एकताले गति नदिइरहेका बेला एमाले अध्यक्ष केपी आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिव तीन घन्टा एक्ला एक्लै वार्ता भइरहेको छ।

Published On : २०७४ माघ २९, सोमबार १३:४५
माओवादीले राष्ट्रपतिमा शेरचनलाई अघि सार्ने, एमालेबाट झलनाथ !

काठमाडौं, २९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनबारे प्याकेजमै सहमति गर्ने तयारी गरेका छन् । तत्काल पार्टी एकता हुने संभावना नरहेपछि दुवै दलका शीर्ष नेताहरु सरकार

Published On : २०७४ माघ २९, सोमबार १३:३७
फरार अपराधी २० वर्षपछि पक्राउ

बुटवल, २९ माघ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३

Published On : २०७४ माघ २९, सोमबार १३:३२
प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

पाल्पा, २८ माघ । यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय

Published On : २०७४ माघ २९, सोमबार १३:२६