Logo
कालिकोटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यू

कालिकोट, २९ माघ । कालिकोटमा बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँँदा एक जनाको ज्यान गएको छ । जिल्लाको तिलागुफा नगरपालिकाको चौखोला र खाँडाचक्र नगरपालिकाको सेरावाडाकोबीच भागमा पर्ने हुण्डा घट्ट

Published On : २०७४ माघ २९, सोमबार १३:१९
गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द

त्रिशूली, नुवाकोट, २९ माघ :  चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक

Published On : २०७४ माघ २९, सोमबार १३:०६
एशियाली विकास बैंकद्धारा रु १० अर्ब ऋण सहयोग

काठमाडौँ, २९ माघ (रासस) : एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार

Published On : २०७४ माघ २९, सोमबार १३:०१
प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

पाल्पा, २८ माघ : यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय

Published On : २०७४ माघ २९, सोमबार १२:५४
सौराहा महोत्सवमा हात्ती वनभोज कार्यक्रमको थप आकर्षण

रत्ननगर, चितवन, २९ माघ : प्रेम दिवस (भ्यालेन्टाइन डे)का अवसर पारेर चितवनको सौराहामा आइतबारदेखि शुरु भएको खाना महोत्सव (फुड फेस्टिवल)मा हात्ती वनभोज कार्यक्रम थप गरिएको छ । यसपालि पहिलो पटक

Published On : २०७४ माघ २९, सोमबार १२:५०
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

उमा के.सी.: रोल्पा, २९ माघ  : श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर

Published On : २०७४ माघ २९, सोमबार १२:४३
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ  : नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५

Published On : २०७४ माघ २९, सोमबार १२:३७
प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

बुटवल, २९ माघ  : माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची

Published On : २०७४ माघ २९, सोमबार १२:३४
‘ओ मेरी भ्यालेन्टाइन’ गीत बजारमा

काठमाडौं, २९ माघ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई

Published On : २०७४ माघ २९, सोमबार १२:३२
शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

जेनेभा, २९  माघ : संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा

Published On : २०७४ माघ २९, सोमबार १२:३२
न्यूकासल युनाईटेडद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

काठमाडौं, २९  माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराएको छ । गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन

Published On : २०७४ माघ २९, सोमबार १२:२८
आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने

काठमाडौं, २९ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल

Published On : २०७४ माघ २९, सोमबार १२:२५