Logo
कांग्रेसका भाग्यमानी ६ उद्योगपतिहरु, जसले तय गरे संसदको यात्रा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार कांग्रेसले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार

Published On : २०७४ माघ २८, आईतवार १८:५१
फागुणभित्रै माओवादीसँग एकता गर्नेदेखि ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने एमालेको निर्णय, वामदेवको यस्तो अडान

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै एमाले स्थायी समितिले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले

Published On : २०७४ माघ २८, आईतवार १८:१९
महाशिवरात्रिको तयारी पूरा (फोटोफिचर)

काठमाडौँ, २८ माघ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।  पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

Published On : २०७४ माघ २८, आईतवार १८:१६
गैँडाको खागसहित दुई सैनिक पक्राउ

काठमाडौँ, २८ माघ  : संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको

Published On : २०७४ माघ २८, आईतवार १८:०४
संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

पोखरा, २८ माघ  : प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ

Published On : २०७४ माघ २८, आईतवार १८:०२
फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ : ओली

काठमाडौँ, २८ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको

Published On : २०७४ माघ २८, आईतवार १७:५६
जस्तोसुकै राजनीतिक निर्णय लिन सक्छु : प्रचण्ड

चितवन, २८ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल

Published On : २०७४ माघ २८, आईतवार १७:५१
एमालेले समानुपातिक सासंदका लागि नाम बुझायो, हेर्नुहोस् को–को परे ?

माघ २८, काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिक सांसदका लागि ४१ जनाको नाम सिफारिस गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी

Published On : २०७४ माघ २८, आईतवार १७:२६
समाजवादी शिक्षा नीति निमार्ण गर्न अखिल नेपाल शिक्षक संगठनको माग

काठमाडौं, २८ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले समाजवाद उन्मुख शिक्षा नीति निमार्ण गर्न सकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा संगठनले पत्रकार सम्मेलन गरेर समावाद उम्नुख शिक्षा

Published On : २०७४ माघ २८, आईतवार १७:११
पलाता गाउँपालिकालाई देश कै नमुना गापा बनाईने बमको प्रतिबद्धता

लंकराज धमालाः सुर्खेत, २८ माघ । कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले अबको ५ बर्षभित्र देश कै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर

Published On : २०७४ माघ २८, आईतवार १७:०८
महिलाविहिन मुख्यमन्त्री र सभामुख, संवैधानिक बाध्यताबाहेकको अवस्थामा महिला सहभागिता शुन्य

माघ २८, काठमाण्डौ । केन्द्र सरकारमा विगतदेखि नै सभामुख र उपसभामुखमध्ये एकजना महिला बनाउने गरिएको छ । त्यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिमध्ये पनि एक जना अनिवार्य महिला समावेश गर्नुपर्ने हुन्छ ।

Published On : २०७४ माघ २८, आईतवार १७:०४
नमस्ते नेपालको तेस्रो साधारण सभा सम्पन्न

काठमाडौं, २८ माघ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । ईन्सेक अध्यक्ष एवम् मानव अधिकारवादी शुबोधराज प्याकुरेलको प्रमुख अध्यक्षता उक्त साधारण सभा सम्पन्न

Published On : २०७४ माघ २८, आईतवार १६:३३