Logo
प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, २६ माघ : नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । संसदीय दलका नेता बन्नका लागि एमालेका

Published On : २०७४ माघ २६, शुक्रबार १३:३२
पत्रकार महासंघको बैठक जनकपुरमा

महेन्द्रनगर धनुषा, २६ माघ (रासस): नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै

Published On : २०७४ माघ २६, शुक्रबार १३:२४
प्राधिकरण निर्देशक समितिको बैठक : चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न पाउने गरी समय थप

काठमाडौँ,  २६ माघ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न

Published On : २०७४ माघ २६, शुक्रबार १३:१९
संसदीय दलको नेतामा देउवा आँफै उठ्ने, टक्कर दिँदै प्रकाशमान

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा आँफै उठ्ने भएका छन् । संसदीय दलको नेतामा देउवाले सर्वसम्मती भए महामन्त्री डा. सशांक कोइरालालाई अघि सार्ने

Published On : २०७४ माघ २६, शुक्रबार १३:०९
चार वर्षअघि हराएका बालक फेला

जितपुर कपिलवस्तु, २६ माघ (रासस) : चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको

Published On : २०७४ माघ २६, शुक्रबार १२:५७
प्रदेश ३ को एमाले संसदीय दलको नेतामा पौडेल विजयी

काठमाडौँ, २६ माघ । प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निवार्चित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन् । पौडेल

Published On : २०७४ माघ २६, शुक्रबार १२:५४
प्रदेश तीनमा सबैलाई चकित पार्दै डोरमणि पौडेल बन्ने भए मुख्यमन्त्री

२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससागै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दलको नेता

Published On : २०७४ माघ २६, शुक्रबार १२:४९
तीन मोटरसाइकलसहित चोर पक्राउ

विराटनगर, २६ माघ : चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका

Published On : २०७४ माघ २६, शुक्रबार १२:४५
बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको फाइनलमा प्रवेश

स्पेन, २६ माघ । भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस किङ्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगको खेलमा २–० को जित निकाल्दै बार्सिलोना कोपा

Published On : २०७४ माघ २६, शुक्रबार १२:४२
उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, २६ माघ : दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट

Published On : २०७४ माघ २६, शुक्रबार १२:३९
एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

टीकापुर, २६ माघ (रासस) : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ । आज

Published On : २०७४ माघ २६, शुक्रबार १२:३४
प्रदेशसभा काँग्रेस संसदीय दलको विधान पारित

काठमाडौँ, २६ माघ  : नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय

Published On : २०७४ माघ २६, शुक्रबार १२:३२