Logo
गोरखालाई विकासमा नमूना बनाउँछौँ : बाबुराम भट्टराई

गोरखा, २६ माघ : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार

Published On : २०७४ माघ २६, शुक्रबार १२:३०
प्रदेश नं ६ को काँग्रेस संसदीय दलको नेतामा शाही

सुर्खेत, २६ माघ । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला ख बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई

Published On : २०७४ माघ २६, शुक्रबार १२:२९
चलचित्र ‘कृ’ प्रदर्शनमा, २ वर्षपछि हलमा अनमोल

काठमाडौं, २६ माघ । यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ । यो चलचित्रसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् । तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार

Published On : २०७४ माघ २६, शुक्रबार १२:१५
अब एकीकरण टार्ने अवस्था छैनः वाम नेता

बर्दिवास, २६ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् ।महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला माओवादी

Published On : २०७४ माघ २६, शुक्रबार ११:२४
रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ क्यान चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका

Published On : २०७४ माघ २६, शुक्रबार ११:१७
प्रदेश तीनको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबिच प्रतिस्पर्धा

२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।  

Published On : २०७४ माघ २६, शुक्रबार ११:१५
जीव विज्ञान सम्मेलन धुलिखेलमा हुने

काठमाडौँ, २६ माघ । जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ ।काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान,

Published On : २०७४ माघ २६, शुक्रबार ११:१४
कांग्रेस बैठकका एजेण्डाबारे प्रवक्ता शर्मा दिए यस्तो जानकारी

माघ २६, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक शुक्रबार बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ । प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको

Published On : २०७४ माघ २६, शुक्रबार ०९:४३
मुख्यमन्त्रीका लागि प्रदेश एकमा आचार्य, तीनमा शाक्यको सम्भावना बलियो : खनाल

माघ २६, काठमाण्डौ । नेकपा एमालेको नेतृत्वमा सरकार बन्न लागेका प्रदेश नम्बर एक र तीनमा को मूख्यमन्त्री बन्ने भन्नेमा विवाद छ । एकमा शेरधन राइ र भिम आचार्यले आफूलाई मुख्यमन्त्रीका

Published On : २०७४ माघ २६, शुक्रबार ०९:३५
एमाले–माओवादी पार्टी एकता घोषणा गर्न मात्रै बाँकी छ, आज टुङ्गिन्छ : झलनाथ खनाल

नेकपा एमाले र माओवादीबिचको पार्टी एकता भाँडिन लागेको हो कि भन्ने आशंका उब्जिएको छ । एकता प्रक्रियाले गति लिन सकेको छैन । यसैबिच आज एकता संयोजन समितिको बैठक बस्दैछ ।

Published On : २०७४ माघ २६, शुक्रबार ०९:२०
मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन

काठमाडौं २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । त्यसका लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । सकेसम्म सर्वसम्मत, नभए

Published On : २०७४ माघ २६, शुक्रबार ०७:०९
फागुन दोस्रो साता नयाँ सरकार

काठमाडौं २६ माघ । ढिलोमा फागुन २ भित्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारीसँगै फागुन १० भित्रै देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रियसभा निर्वाचन सम्पन्न

Published On : २०७४ माघ २६, शुक्रबार ०७:०२