Logo
भीरबाट खसेर ४५ वर्षीय खत्रीको मृत्यु

रुकुम, २१ माघ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा

Published On : २०७४ माघ २१, आईतवार १३:०२
पर्यटन प्रवद्र्धन समितिमा राई

इलाम, २१ माघ । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको

Published On : २०७४ माघ २१, आईतवार १२:५९
मुख्यमन्त्री र सभामुखका बारेमा फोरमसँग औपचारिक छलफल भएको छैन : महतो

माघ २१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संसदीय दलको विधान बनाएर मात्रै दलको नेता चयन गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ माघ २१, आईतवार १२:१४
एमाले–माओवादी केन्द्रबीच तत्काल एकता हुन्छः पुर्वगृहमन्त्री बस्नेत

लंकराज धमाला : सुर्खत, २१ माघ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका बारेमा केन्द्रले टुङगो लगाउने बताएका छन् । माओवादी केन्द्रकोे भागमा प्रदेश ६

Published On : २०७४ माघ २१, आईतवार ११:४६
प्रदेश चारको पहिलो बैठक सोमबार, सबै तयारी पूरा, यस्तो छ कार्यसूचि

माघ २१, काठमाण्डौ । भोली बस्ने प्रदेश नम्बर चारको प्रदेशसभाको बैठकको तयारी तिब्र रुपमा भइरहेको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले

Published On : २०७४ माघ २१, आईतवार ११:४५
मुख्यमन्त्रीको आकांक्षी हुँ, पार्टीको निर्णयको पर्खाइमा छु : शाही

माघ २१, काठमाण्डौ । प्रदेश नम्बर ६ मा सासंद बनेका माओवादीका नेता महेन्द्रबहादुर शाहीले आफू मुख्यमन्त्रीको आकांक्षी भएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ माघ २१, आईतवार ११:३३
प्रदेश दुईको राजधानी माग्दै वीरगञ्ज बन्द, तोडफोड र आगजनी

माघ २१, काठमाण्डौ । वीरगञ्जलाई प्रदेश नम्बर दुईको राजधानी बनाउनुपर्ने माग गर्दै आयोजन गरिएको वीरगञ्ज बन्दका क्रममा सवारी साधानमा तोडफोड गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ ।

Published On : २०७४ माघ २१, आईतवार १०:५४
समय अत्यन्त कम भएकाले प्रदेशसभाको तयारी पर्याप्त हुन सकेन : गृह मन्त्रालय

माघ २१, काठमाण्डौ । प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७

Published On : २०७४ माघ २१, आईतवार १०:४५
हेटौँडामा राजधानी चाहिएको होइन, समृद्धि चाहिएको हो : राजेन्द्र पाण्डे

माघ २१, काठमाण्डौ । प्रदेश नम्बर तीनका मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डेले यस प्रदेशको राजधानी हेटौडा अपायक भएको बताएका छन् । ऋषि धमलासँग कुरा गर्दै पाण्डेले प्रदेश तीनका अधिकांश सासंदहरुले पनि

Published On : २०७४ माघ २१, आईतवार १०:२०
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन, तीनमा मै मुख्यमन्त्री हुँ : पाण्डे

माघ २१, काठमाण्डौ । प्रदेश नम्बर तीनको मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता राजेन्द्र पाण्डेले आफू उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै धादिङबाट

Published On : २०७४ माघ २१, आईतवार ०९:२०
कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

काठमाडौं २१ माघ । सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या

Published On : २०७४ माघ २१, आईतवार ०७:२६
रोल्पामा ‘जनयुद्ध संग्रहालय’ बन्दै

काठमाडौं २१ माघ । माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो । सरकारले

Published On : २०७४ माघ २१, आईतवार ०७:२४