Logo
नयाँ बजेट नआएसम्म थप एक लाख दिन सकिँदैन् : सिईओ भुषाल

काठमाडौं, २० माघ । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका

Published On : २०७४ माघ २०, शनिबार १६:२२
रामचन्द्रको प्रश्न : मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको हिजोको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन यति धेरै महत्व दिएको

Published On : २०७४ माघ २०, शनिबार १४:२३
अमेरिका मेक्सिको द्धिपक्षीय सुरक्षा योजनामा सहमत

मेक्सिको सिटी, २० माघ : संयुक्त राज्य अमेरिका र मेक्सिको द्धिपक्षीय सुरक्षा योजनालाई संयुक्त रुपमा अघि बढाउन सहमत भएका छन् । हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र

Published On : २०७४ माघ २०, शनिबार १४:००
मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौँ, २० माघ  : नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रियसभा सदस्यको

Published On : २०७४ माघ २०, शनिबार १३:५६
संसदीय समाचार संकलन सम्बन्धमा अभिमुखीकरण

पोखरा, २० माघ (रासस) : पोखरामा यही माघ २२ गते बस्न लागेको पहिलो प्रदेशसभा बैठकलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघ, कास्कीले आज पत्रकारलाई संसदीय समाचार संकलन विषयक अभिमुखीकरण दिएको छ

Published On : २०७४ माघ २०, शनिबार १३:५४
काँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयो : सिंह

काठमाडौँ, २० माघ (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताउनुभएको छ । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको

Published On : २०७४ माघ २०, शनिबार १३:५३
‘जात्रा’ को सिक्वेल बन्ने, पुरानै कलाकार दोहोरिने

काठमाडौैं, २० माघ । बक्स अफिसमा सफल भएका फिल्मको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । तर, फिल्म ‘नाई नभन्नु ल’ को सिक्वेललाई छोड्ने हो भने नेपालमा कुनै पनि

Published On : २०७४ माघ २०, शनिबार १३:१३
नेपाल परिवार नियोजन संघ नयाँ उचाईमाः अध्यक्ष गिरी

नारायण गिरीः काठमाडौं, २० माघ । नेपाल परिवार नियोजन संघका कार्य समितिका अध्यक्ष छत्र बहादुर गिरीले सरकारले दिएको जिम्मेवारी अनुसार आफुहरुले कार्य सम्पादन गर्ने बताएका छन् । नयाँ कार्य समितिलाई

Published On : २०७४ माघ २०, शनिबार १३:०६
विद्यालय निर्माणका लागि रु चौबिस लाख सहयोग

रामपुर पाल्पा, २० माघ (रासस): कालिका आधारभूत माध्यमिक विद्यालय रामपुर नगरपालिका– ४ देविस्थान पाल्पाको नयाँ भवन निर्माणका लागि सहयोग रकम प्राप्त भएको छ । नेपालका लागि कर्मथलो बनाएका जापानिज नागरिक

Published On : २०७४ माघ २०, शनिबार १३:०१
सैद्धान्तिक–राजनीतिक विचारमा जटिलता आउँदैनःमानन्धर

काठमाडौँ, २० माघ । नेकपा माओवादी केन्द्रका नेता सुनिलकुमार मानन्धरले नेकपा एमाले र आफ्नो दलले बहुदलीय लोकतान्त्रिक माध्यमबाट शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्ने कुरा आआफ्ना दस्तावेजमा उल्लेख गरिसकेकाले एकीकरणका लागि सैद्धान्तिक–राजनीतिक

Published On : २०७४ माघ २०, शनिबार १२:४५
द्रुतमार्ग निर्माण द्रुत गतिमा

नारायणप्रसाद न्यौपाने : लेनडाँडा, मकवानपुर, २० माघ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो

Published On : २०७४ माघ २०, शनिबार १२:२५
आजबाट बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु

सुनसरी, २० माघ । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ ।सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

Published On : २०७४ माघ २०, शनिबार १२:२२