Logo
फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए

काठमाडौं १८ माघ ।  फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् । जोन तामाङको बीएण्डबी अस्पतालमा उपचार गरिंदै । तस्बिर : कविन अधिकारी/कान्तिपुर

Published On : २०७४ माघ १८, बिहीबार ०६:४३
फुल्चोकीमा हराएका विद्यार्थी फेला परे

ललितपुर, १७ माघ (रासस) : फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

Published On : २०७४ माघ १७, बुधबार २१:५७
एमालेभित्र मुख्यमन्त्रीको विवाद चुलियो, गुट/गुटमै अस्वस्थ प्रतिष्पर्धा

काठमाडौं, १७ माघ । नेकपा एमालेभित्र अहिले मुख्यमन्त्री कसलाई बनाउने भनेर गुट तथा उपगुटको बेग्लाबेग्लै भेलाहरु भैरहेका छन् । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार

Published On : २०७४ माघ १७, बुधबार २१:४१
सहयोद्धाहरुले देखेको सपना साकार पारेरै छाड्छुः प्रचण्ड

काठमाडौ,माघ १७- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश निर्माणका लागि आफ्ना सहयोद्धाहरुले देखेको सपना पूरा गर्ने दाबी गरेका छन् । बामपन्थी गायक खुसीराम पाख्र्रिनको स्मृतिमा आज राजधानीमा भएको कार्यक्रममा उनले

Published On : २०७४ माघ १७, बुधबार २१:०८
राजनीति मावन सेवाप्रति समर्पित हुन सकेन : अर्थमन्त्री कार्की

इटहरी, १७ माघ रासस : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनुभएको छ । इटहरी जेसिसको ३० औँ

Published On : २०७४ माघ १७, बुधबार २०:३७
आउने सरकारले बालमैत्री संरचना तयार गर्छ : ओली

काठमाडौँ, १७ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले बालमैत्री संरचना तयार गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) कार्यालयमा बालसञ्चार केन्द्र एवं बालमैत्रीका अध्यक्ष

Published On : २०७४ माघ १७, बुधबार २०:२९
जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

हिमांशु चौधरी : जनकपुरधाम, १७ माघ : प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । शैक्षिक तालीम केन्द्र जनकपुरधामको

Published On : २०७४ माघ १७, बुधबार २०:२६
आर्थिक अनुशासनमा राष्ट्रसेवक नै जिम्मेवार हुनुपर्छ : प्रमुख आयुक्त बस्न्यात

हेटौँडा, १७ माघ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले मुलुकमा सु–शासन ल्याउन र आर्थिक अनुशासनलाई कडारुपमा कार्यान्वयन गर्न राष्ट्रसेवक नै जिम्मेवारीका साथ कार्यक्षेत्रमा क्रियाशील हुनुपर्ने बताउनुभएको

Published On : २०७४ माघ १७, बुधबार २०:२४
यौनजन्य घटनाका पीडितले न्याय पाएनन् : आयोग

काठमाडौँ, १७ माघ : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्याय पाउनबाट वञ्चित भएको

Published On : २०७४ माघ १७, बुधबार २०:२२
आर्थिक सहायता वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ, १७ माघ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उपलब्ध नगर्न/नगराउन अर्थ र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त

Published On : २०७४ माघ १७, बुधबार २०:१९
शिक्षण अस्पतालमा बन्यो फोहर प्रशोधन तथा भण्डारण केन्द्र

काठमाडौँ, १७ माघ : अस्पतालजन्य फोहर व्यवस्थापन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रममा

Published On : २०७४ माघ १७, बुधबार २०:०९
विदेशमन्त्री स्वराज भोली साँझ काठमाण्डौ आइपुग्ने, यस्तो छ भेटघाटको कार्यतालिका

माघ १७, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज भोली साँझ काठमाण्डौ आइपुग्ने भएकी छिन् । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग

Published On : २०७४ माघ १७, बुधबार १९:२६