Logo
भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

काठमाडौँ, १७ माघ : भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट यहाँ आउनुहुने भएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर

Published On : २०७४ माघ १७, बुधबार १६:१०
पार्टीमा एकजुट भएर लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, १७ माघ  : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ । आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको

Published On : २०७४ माघ १७, बुधबार १६:०८
सात वटै प्रदेशसभा बैठकका आ–आफ्नै रौनक

भीष्मराज ओझा : काठमाडौँ, १७ माघ : नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो

Published On : २०७४ माघ १७, बुधबार १६:०१
सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौं,१७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् । बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने

Published On : २०७४ माघ १७, बुधबार १५:०३
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा

माघ १७, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रिया पछिल्लो समय ओझेलमा परेको छ । दुई दलका नेताहरुबिचको छलफल सत्तामा प्राप्त हुने विभिन्न पदीय भागबण्डामा केन्द्रित भइरहेको छ

Published On : २०७४ माघ १७, बुधबार १३:४७
‘नेपाल स्थापना दिवस’ मनाउन माग

काठमाडौं, १७ माघ । आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब

Published On : २०७४ माघ १७, बुधबार १३:४४
एमाले प्राईभेट कम्पनीजस्तै हो, समृद्धिको सपना देख्नु भ्रम हो : थापा

बुटवल, १७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाललाई प्राईभेट कम्पनीको संज्ञा दिँदै उसको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको स्पष्ट पारेका छन् । बुधबार बुटवलमा

Published On : २०७४ माघ १७, बुधबार १३:३७
प्रधानन्यायाधीश पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारीद्धारा सुरक्षा माँग

काठमाडौं, १७ माघ : प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन्। प्रधानन्यायाधीशबाट आफ्नो ज्यानमा ‘खतरा’ भएकाले सुरक्षा माग्दै बुधबार बिहान

Published On : २०७४ माघ १७, बुधबार १३:०८
उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १७ माघ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो

Published On : २०७४ माघ १७, बुधबार १३:०२
आर्सनल स्वान्सी सिटीसँग पराजित

काठमाडौं, १७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा

Published On : २०७४ माघ १७, बुधबार १२:५७
मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

पोखरा, १७ माघ : कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे

Published On : २०७४ माघ १७, बुधबार १२:५२
ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

खोटाङ, १७ माघ (रासस) : ऐँसेलुखर्क गाउँपालिका–२, बाकाचोलकी ब्रेन ट्युमर पीडित बालिका दीपा राईलाई रु ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ । यसअघि हङकङ निवासी शुभेच्छुकबाट एक लाख

Published On : २०७४ माघ १७, बुधबार १२:४९