Logo
एफ ए कप फुटवल : म्यान्चेष्टर युनाइटेड विजयी

काठमाडौँ, १३ माघ : म्यान्चेष्टर युनाइटेडले एफ ए कप फुटवलको चौथो चरणमा एओभिल टाउनलाई ४-० ले हराएको छ । शुक्रबार रातिको खेलमा म्यान्चेष्टर युनाइटेडलाई जिताउन सारफोर्ड, हेरेर्रा, लिंगार्ड र लुकाकुले

Published On : २०७४ माघ १३, शनिबार १२:२१
दुई एम्बुलेन्स सहयोग प्राप्त

बाबियाचौर, म्याग्दी, १३ माघ (रासस) : काठमाडाँैस्थित भारतीय दूतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ । भारतको ६९ आँै गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रश सोसाइटी

Published On : २०७४ माघ १३, शनिबार १२:१५
बालबालिकालाई न्यानो कपडा वितरण

जाजरकोट, १३ माघ (रासस) : यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई

Published On : २०७४ माघ १३, शनिबार १२:१३
सरकारी कार्यालयकै भवनको नक्सा पास गरिदैन

पाँचथर, १३ माघ (रासस) : पाँचथर जिल्लामा सरकारी कार्यालयकै भवन मापदण्ड विपरीत बनाइरहँदा पनि सम्बन्धित निकाय मौन छ । सदरमुकाम फिदिममा मात्रै अहिले एक दर्जन बढी सरकारी कार्यालयका भवनको नक्सा

Published On : २०७४ माघ १३, शनिबार १२:१२
ओली-प्रचण्ड गोप्य वार्ता

काठमाडौं,  १३ माघ । एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार गोप्य छलफलमा बसेका छन् । पार्टी एकता निर्णायक मोड

Published On : २०७४ माघ १३, शनिबार १२:०६
धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको ज्यान गयो

काठमाडौँ, १३ माघ । काठमाडौंबाट झापा जान लागेको टाटा सुमो आज बिहानै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने अन्य चार जना घाईते भएका छन्। काठमाडौंबाट झापाका लागि छुटेको बा

Published On : २०७४ माघ १३, शनिबार ११:५९
नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

चितवन, १३ माघ (रासस) : नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने

Published On : २०७४ माघ १३, शनिबार ११:५६
फिलिप कौटिन्होद्धारा क्लबमा डेब्यु

बार्सिलोना, १३ माघ  :लिभरपुलबाट बार्सिलोना गएका मिडफिल्डर फिलिप कौटिन्होले बिहिबारबाट क्लबमा डेब्यु गरेका छन् ।बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा आन्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए।

Published On : २०७४ माघ १३, शनिबार ११:५३
नेइमारलाई क्लब छोड्ने विषयमा सर्त

पेरिस, १३ माघ : यही सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका ब्राजिलियन स्टार नेइमारलाई क्लब छोड्ने विषयमा सर्त आएको छ। पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारलाई पिएसजी छोड्नका लागि

Published On : २०७४ माघ १३, शनिबार ११:४९
राष्ट्रियसभामा अपांग कोटाबाट उम्मेदवारी दिएका थापाविरुद्ध पन्थको उजुरी

१३ माघ, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य

Published On : २०७४ माघ १३, शनिबार ११:२०
सात भाइका युवा नेता तितरवितर, भण्डारी र शर्माबीच बोलचाल बन्द

१३ माघ, काठमाण्डौ । पार्टीले चुनावमा लज्जास्पद पराजय बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकतावद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् । सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र

Published On : २०७४ माघ १३, शनिबार ११:०९
कोमल वलीलाई राष्ट्रियसभा लगिएकोमा एमालेमा आवद्ध कलाकारहरुको आपत्ति

१३ माघ, काठमाण्डौ । नेकपा एमाले निकट संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले राष्ट्रियसभामा गराएको कलाकारको प्रतिनिधित्वप्रति आपत्ति प्रकट गरेको छ । मञ्चले लामो समयदेखि एमाले निकट रहेर कलाकारितामार्फत पार्टीलाई योगदान दिने

Published On : २०७४ माघ १३, शनिबार १०:३८