Logo
अपाङ्ग कोटाका बाम उम्मेदवारको उम्मेदवारी खारेज, पन्थ सर्वसम्मत

१३ माघ, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको

Published On : २०७४ माघ १३, शनिबार १९:०५
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नर्सहरुका लागि प्रशिक्षण शुरु

काठमाडौं, १३ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी सघनउपचार नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसन सँगको

Published On : २०७४ माघ १३, शनिबार १८:३३
मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरी, १३ माघ (रासस) : मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको

Published On : २०७४ माघ १३, शनिबार १८:१७
पैसा खाएर देउवाले परिवार नियोजन संघ विघटन गरेको आरोप

काठमाडौं, १३ माघ । नेपाल परिवार नियोजन संघकी केन्द्रिय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाईसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर नेपाल परिवार नियोजन संघको आफू नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरेको आरोप

Published On : २०७४ माघ १३, शनिबार १८:०३
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, तत्काल कार्यान्वयन गर्नुपर्छ

काठमाडौं, १३ माघ । पूर्वी रुकुमका स्थानीयहरुले सरकारले पुर्वी रुकुम जिल्लाको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडा, कोलमा स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् । शनिबार पूर्वी रुकुमले

Published On : २०७४ माघ १३, शनिबार १७:५०
कोमल वली राष्ट्रिय सभामा, करिश्मा र रेखा कता ?

काठमाडौं, १३ माघ । पछिल्लो समयमा राष्ट्रिय सभाको उम्मेदवारीले खुब चर्चा पाईरहेको छ । नेकपा एमालेले केही समय अघि मात्रै राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीलाई राष्ट्रिय सभा

Published On : २०७४ माघ १३, शनिबार १७:४७
२ नम्बरमा फोरमको नेतृत्वमा सरकार बन्छ, मुख्यमन्त्री मै हुँ : राउत

काठमाडौं, १३ माघ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबुर राउतले देउवा नेतृत्वको सरकार काम चलाउ सरकार भएकोले अहिले गरिएका पपुलिष्ट निर्णयहरु जायज नभएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ माघ १३, शनिबार १७:३८
पार्टी एकता भैसक्यो, घोषणा हुनमात्रै बाँकी छ : पाण्डे

काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले एमाले र माओवादीवीचको पार्टी एकता भैसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘पार्टी एकता भैसक्यो, अब घोषणा

Published On : २०७४ माघ १३, शनिबार १७:३६
सरकारमा रहने अन्तिम दिनसम्म पनि नियुक्ती लगायत अन्य महत्वपूर्ण निर्णयहरु गर्दै जान्छौं : मन्त्री यादव

काठमाडौं, १३ माघ ।कृषिमन्त्री एवम् नेपाली कांग्रेसक केन्द्रिय सदस्य रामकृष्ण यादवले वर्तमान सरकारले गरेका निर्णयहरु जनताको हितमा रहेकोले आफूहरुलाई देशभरिबाट स्यावासी आईरहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ माघ १३, शनिबार १७:३२
संसदीय दलको नेतामा देउवाले अघि सारे शशांक, पौडेल धर्मसंकटमा

१३ माघ, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै

Published On : २०७४ माघ १३, शनिबार १६:५१
प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता हुँदैन् : शाही

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवम् प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादीवीच एकतालाई फलामको चिउरा चपाएसरह भएको बताएका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ माघ १३, शनिबार १६:४४
संविधान संशोधनका लागि तयार छौँ : महासचिव पोखरेल

काठमाडौँ, १३ माघ (रासस) : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । अखिल नेपाल

Published On : २०७४ माघ १३, शनिबार १६:१३