Logo
फेवाताल संरक्षण प्रस्ताव प्रदेशसभामा

पोखरा, ११ माघ । कास्की निर्वाचन क्षेत्र नं ३ ‘ख’ का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ । बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले

Published On : २०७४ माघ ११, बिहीबार १२:०३
गायिका कोमल वली अराजक कि अबसरवादी ?

बद्रि कुमार चौलागाई कोमल ओली सांस्कृतिक अराजक व्यक्ति हुन् । उनको ‘पोइल जान पाम’ भन्ने गित स्वयम् महिला अधिकारवादीहरुले प्रतिबन्ध लगाएको गित थियो । उनका स्टेज प्रस्तुतिहरुले के भन्छन भने,

Published On : २०७४ माघ ११, बिहीबार ११:५२
वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

पाल्पा, ११ माघ । रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् । विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी

Published On : २०७४ माघ ११, बिहीबार ११:२९
वाम गठबन्धन संविधान संशोधनको पक्षमा छ, कुरा मिल्यो भने सहकार्य गर्छौँ : उपेन्द्र यादव

मधेशवादी दल संघीय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेका बेला राष्टियसभा निर्वाचनमा भने फोरम र राजपाले नेपालीकांग्रेससँग तालमेल गरेका छन् । आगामी दिनमा मधेशवादी दलको मूल एजेण्डा

Published On : २०७४ माघ ११, बिहीबार १०:२८
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी

११ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रदेशमा सरकार बनाउने विषयमा माओवादीको केही पनि दाबी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ माघ ११, बिहीबार ०९:३९
राष्ट्रियसभाका उम्मेदवारप्रति गोकर्ण विष्टको विमति

११ माघ, काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले योग्य नेता कार्यकर्ता हुँदा हुँदै पनि विभिन्न आवश्यकताका कारण पार्टीले सबैलाई समेट्न नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

Published On : २०७४ माघ ११, बिहीबार ०९:१८
प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?

११ माघ, काठमाण्डौ । अहिलेको राजनीतिक तरङ्ग एमाले र माओवादीबिचको एकता प्रक्रियामा रुमल्लिरहेको छ । चुनाव लगत्तै एकता गर्नै भनेर घोषणा गरेका एमाले र माओवादीबिचको एकता पदीय भागबण्डामा नै अड्किएको

Published On : २०७४ माघ ११, बिहीबार ०८:३१
सिलवालको माग – ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन होस्

काठमाडौं ११ माघ । किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका

Published On : २०७४ माघ ११, बिहीबार ०८:००
हामीले त्यस्तो निर्णय नै गरेका छैनौँ, जुन नयाँ सरकारले उल्ट्याउनु परोस् : मन्त्री गौतम

११ माघ, काठमाण्डौ । सिँचाई मन्त्री तथा नेपाली कांग्रेसका नेता संजय गौतमले सरकारले अत्यावश्यक निर्णय मात्रै गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

Published On : २०७४ माघ ११, बिहीबार ०७:५९
गुन्डा नाइके चक्रे मिलनलाई सफाइ

काठमाडौं ११ माघ । विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे

Published On : २०७४ माघ ११, बिहीबार ०७:४३
५५ वर्षमै वृद्धभत्ता

काठमाडौं ११ माघ । सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन् । पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई

Published On : २०७४ माघ ११, बिहीबार ०७:२७
ढुंगा-गिट्टी निकासी खोल्न चलखेल

काठमाडौं ११ माघ । ढुंगा, गिट्टी, बालुवा भारत निकासीमा लागेको प्रतिबन्ध फुकुवा गर्न केही मन्त्रीले चलखेल सुरु गरेका छन्। संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र

Published On : २०७४ माघ ११, बिहीबार ०७:२३