Logo
पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

अच्युत रेग्मी : काठमाडौँ, ८ माघ : पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द

Published On : २०७४ माघ ८, सोमबार १४:४६
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ

धनगढी, ८ माघ । नेपाली काँग्रेसबाट प्रदेशसभा ७ मा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ शुरु गरेका छन्। नेपाली काँग्रेसका डडेल्धुरा

Published On : २०७४ माघ ८, सोमबार १४:३६
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, ८ माघ । यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प

Published On : २०७४ माघ ८, सोमबार १४:२६
नापी विभागले भन्यो : पर्सामा सीमा मिचिएको छैन

पर्सा, ८ माघ । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे नापी विभागले मुख खोलेको छ । विभागको टोली गत शनिबार वीरगञ्ज गएको थियो । छपकैयाको भकुवामा रहेको पिलर नं

Published On : २०७४ माघ ८, सोमबार १४:२१
आज श्रीपञ्चमी: सरस्वतीको पूजाआराधना गरी मनाइँदै 

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने

Published On : २०७४ माघ ८, सोमबार १३:५४
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी

नारायण ढुंगाना : रत्ननगर, चितवन, ७ माघ : ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र

Published On : २०७४ माघ ८, सोमबार १३:४५
राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण (फोटोफिचर )

काठमाडौँ, ८ माघ  : राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले

Published On : २०७४ माघ ८, सोमबार १३:४०
कालिकोट भाईरलको मारमा, एकै टोलका तीनजना बालबालिकाको मृत्यु

विश्वनाथ सिम्खाडाः कालिकोट, ८ माघ । एक हप्तामाकालिकोटको एकै टोलका तीनजना बालबालिकाले ज्यान गुमाएका छन । खाँडाचक्र नगरपालिका वडा नं ४ ताडीको एउटै टोलका तीन जना बालबालिकाले मौसमी रुघाखोकी काकारण ज्यान

Published On : २०७४ माघ ८, सोमबार १३:३७
हिमपात नहुदा हिउँदेबाली सुक्यो, कर्णाली भोकमरीको चिन्तामा

विश्वनाथ सिम्खाडाः  कालिकोट, ८ माघ । माघ पहिलो सातासम्म पनि हिमपात नहुँदा कर्णालीका सबै जिल्लामा हिउदेबालि नष्ट हुन थालेको कृषकहरुले बताएका छन् । खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात

Published On : २०७४ माघ ८, सोमबार १३:१९
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ, ८ माघ  : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा

Published On : २०७४ माघ ८, सोमबार १३:१८
भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

नयाँ दिल्ली, ८ माघ  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान

Published On : २०७४ माघ ८, सोमबार १३:०२
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

भीष्मराज ओझा : काठमाडौँ, ८ माघ : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् ।

Published On : २०७४ माघ ८, सोमबार १२:५८