Logo
एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा जारी

काठमाण्डौ, ७ माघ । एमाले र माओवादी एकता संयोजन समितिको बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ । बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुग्याउने भएको

Published On : २०७४ माघ ७, आईतवार १६:४०
क्षमता भन्दा नौटंकी गरेर धुलो उडाउने प्रतिष्पर्धा

काठमाडौं, ७ माघ । पछिल्लो समय ‘उडि जाने हावाले’ गीत गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामाले नेपाली कलाकारितामा विभिन्न हर्कत मच्चाउँदै आएकी छिन् । रातारात हिट बन्न उनले नेपाली कला

Published On : २०७४ माघ ७, आईतवार १५:१६
प्रचण्डसँग उत्तर कोरियाका राजदूत हाकको भेट

काठमाडौं, ७ माघ । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको छ। आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड

Published On : २०७४ माघ ७, आईतवार १५:१३
समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

रमेश लम्साल : काठमाडौँ, ७ माघ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ ।

Published On : २०७४ माघ ७, आईतवार १४:५९
रसुवागढीबाट सोमबारदेखि चिनियाँ समान भित्रँदै

रसुवा,  ७ माघ । नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान

Published On : २०७४ माघ ७, आईतवार १४:५३
ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर, दाङ, ७ माघ  : तुलसीपुर उपमहानगरपालिका वडा नं १मा रहेका ज्येष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो वडामा रहेका ८० वर्ष उमेर

Published On : २०७४ माघ ७, आईतवार १४:५०
प्रदेश प्रणालीको अभ्यास शुरु

नारायण न्यौपाने : काठमाडौँ, ७ माघ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि

Published On : २०७४ माघ ७, आईतवार १४:४७
जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी : प्रमुख झा

बुटवल, ७ माघ (रासस) : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई

Published On : २०७४ माघ ७, आईतवार १४:४५
विश्व बैंकद्धारा ४४ अर्ब बढी ऋण सहयोग

काठमाडौँ, ७ माघ (रासस): विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

Published On : २०७४ माघ ७, आईतवार १४:४०
उत्तर कोरियाका २२ खेलाडीले ओलम्पिकमा भाग लिने

काठमाडौं, ७ माघ । उत्तर कोरियाले दक्षिण कोरियामा आगामी महिना हुने शीतकालीन ओलम्पिकका लागि २२ खेलाडी पठाउने भएको छ । दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी

Published On : २०७४ माघ ७, आईतवार १४:३४
इङ्गलिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

काठमाडौं, ७ माघ  । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले

Published On : २०७४ माघ ७, आईतवार १४:३१
चुनावपछि रामचन्द्र पौडेलको टेलिभिजन अन्तरवार्ता यस्तो छ

७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् । पार्टीको विधान विपरित बनाइएका कुनैपनि समितिमा आफू नरहने पौडेलले घोषणा

Published On : २०७४ माघ ७, आईतवार १४:२०