Logo
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । उनी नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए । गत

Published On : २०८१ आश्विन १, मंगलवार १७:१३
प्रदेश संरचना हटाउन सक्ने स्थिति छैनः सभापति देउवा

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत अहिले प्रदेश संरचना हटाउन सक्ने स्थिति नरहेको बताएका छन् । आज (मंगलबार) कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई

Published On : २०८१ आश्विन १, मंगलवार १७:००
मलेसियाली प्रहरीद्वारा बाल दुर्व्यवहारको आरोपमा एकै समूहको १ सय बैंक खाता रोक्का

क्वालालम्पुर, १ असोज । मलेसियाली अधिकारीले सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालक समूहको १ सय वटा बैंक खाता रोक्का गरेको प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीले इस्लामिक धार्मिक

Published On : २०८१ आश्विन १, मंगलवार १६:५९
राससमा ‘डिजिटल रिपोर्टिङ र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला

काठमाडौँ, १ असोज । राष्ट्रिय समाचार समिति (रासस)ले नवीनतम् प्रविधिको प्रयोग गरी आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि तथा खदिँलो समाचार सामग्री उत्पादनमा सहयोग गर्ने उद्देश्यले आजदेखि ‘डिजिटल रिपोर्टिङ ज्ञान र गलत

Published On : २०८१ आश्विन १, मंगलवार १६:५५
संविधान संशोधनमा महिलाका मुद्दा

काठमाडौँ, १ असोज(रासस) । नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ । संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु

Published On : २०८१ आश्विन १, मंगलवार १६:५३
गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना

Published On : २०८१ आश्विन १, मंगलवार १६:४८
ओलीजी र मैले जेलनेल भोगेका छौं, प्रजातन्त्रको खिलाफमा संविधान संशोधन गर्दैनौंः सभापति देउवा

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा संविधान संशोधन नहुने बताएका छन् । आज (मंगलबार) कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै

Published On : २०८१ आश्विन १, मंगलवार १६:४६
सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज (पर्सा), १ असोज । प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको

Published On : २०८१ आश्विन १, मंगलवार १६:४३
दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

काठमाडौँ, १ असोज । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल

Published On : २०८१ आश्विन १, मंगलवार १६:४०
साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

पाटन (ललितपुर), १ असोज । “कालजयी कृति, पाठकका निम्ति” भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले

Published On : २०८१ आश्विन १, मंगलवार १६:३५
पर्सामा बीमाप्रतिको आकर्षण कम

वीरगञ्ज (पर्सा), १ असोज । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको

Published On : २०८१ आश्विन १, मंगलवार १६:२८
इजरायलद्वारा विस्थापित बासिन्दाको सुरक्षित फिर्ताको लागि सैन्य कारबाही विस्तार

जेरुसेलम, १ असोज । इजरायलले मङ्गलबार गाजामा सैन्य कारबाहीको लक्ष्य विस्तार गरेको छ । यसको मुख्य अभिप्राय इजरायल–लेबनान सीमामा हेजबुल्लाहसँग चलिरहेको द्वन्द्वका कारण विस्थापित उत्तरी इजरायली बासिन्दाको सुरक्षित फिर्ता गर्नु

Published On : २०८१ आश्विन १, मंगलवार १६:२५