Logo
अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

न्युयोर्क, १ असोज । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् । गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक

Published On : २०८१ आश्विन १, मंगलवार १५:१८
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता

गण्डकी, १ असोज । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा

Published On : २०८१ आश्विन १, मंगलवार १५:०४
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

त्रिशूली (नुवाकोट), १ असोज । यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको

Published On : २०८१ आश्विन १, मंगलवार १४:४५
लोसपा त्यागेका राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी, सुमन सायमीको पनि साथ

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

Published On : २०८१ आश्विन १, मंगलवार १४:४४
बालेनले इन्द्रजात्रा बहिष्कार गरेपछि विशिष्ट अतिथिलाई उपमेयर सुनिताले स्वागत गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेका छन् । उनी आज काठमाडौंमा आयोजना हुने इन्द्रजात्राको समारोहमा सामेल हुने छैनन् । स्रोतका अनुसार मेयर शाह अहिले भारतमा

Published On : २०८१ आश्विन १, मंगलवार १४:२७
कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दावी

पेरिस, १ असोज । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक

Published On : २०८१ आश्विन १, मंगलवार १४:२७
लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने

काठमाडौँ, १ असोज । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले

Published On : २०८१ आश्विन १, मंगलवार १४:२२
न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, प्रधानमन्त्री अ‍ोली अमेरिका जानुअघिनै सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले साझा कार्यक्रम तय

Published On : २०८१ आश्विन १, मंगलवार १४:१५
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी, १ असोज । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । भाद्र

Published On : २०८१ आश्विन १, मंगलवार १४:१४
अन्तरराष्ट्रिय जगत्मा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

काठमाडौँ, १ असोज । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको

Published On : २०८१ आश्विन १, मंगलवार १४:०५
पुथा उत्तरगङ्गाकी उपाध्यक्ष बुढाको अन्त्येष्टि,पशुपति पुगेर प्रचण्डले दिए श्रद्धाञ्जली

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर बुढाप्रति अन्तिम

Published On : २०८१ आश्विन १, मंगलवार १३:५९
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्तिर्‍याली

दमौली (तनहुँ), १ असोज । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्तिर्‍याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्‍याली

Published On : २०८१ आश्विन १, मंगलवार १३:५३