Logo
अध्यादेशका विषयमा पार्टीको अडान सही सावित भएको कांग्रेसको निश्कर्ष

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति गर्नु पर्ने निश्कर्ष निकालेको छ। शुक्रबार विहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अध्यादेशका विषयमा आफ्नो अडान

Published On : २०७४ पुष १४, शुक्रबार १३:३२
प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं, १४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीवीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयीक राजनीतिबारे

Published On : २०७४ पुष १४, शुक्रबार १३:०८
दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

डडेल्धुरा, १४ पुस  : जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ । जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न

Published On : २०७४ पुष १४, शुक्रबार १३:०३
बालाजुको नेपाल ग्यास उद्योग बस्ती बाहिर सार्नुपर्ने माग राख्दै नेवि संघ आन्दोलनमा

१४ पुस, काठमाडौं  । काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नेविसंघले नेपाल

Published On : २०७४ पुष १४, शुक्रबार १३:००
ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

काठमाडौँ, १४ पुस : नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति

Published On : २०७४ पुष १४, शुक्रबार १२:५७
मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : प्रचण्ड

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको

Published On : २०७४ पुष १४, शुक्रबार १२:५४
दाङको टरीगाउँमा हवाई उडान शुरु हुने

दाङ, १४ पुस । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा

Published On : २०७४ पुष १४, शुक्रबार १२:४९
राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको

Published On : २०७४ पुष १४, शुक्रबार १२:१५
अन्तत एमाले आफ्नो अडानमा लचिलो भएपछि राष्ट्रपतिद्धारा अध्यादेश जारी

१४ पुस, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए । लगत्तै प्रधानमन्त्री

Published On : २०७४ पुष १४, शुक्रबार १२:१४
पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

मस्को, १४ पुस : रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गर्नुभएको छ । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उहाँले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी

Published On : २०७४ पुष १४, शुक्रबार ११:४६
cpn-uml-1
आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख

म्याग्दी, १४ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हँुदा

Published On : २०७४ पुष १४, शुक्रबार ११:३६
समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

काठमाडौँ, १४ पुस  : नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

Published On : २०७४ पुष १४, शुक्रबार ११:३४