Logo
तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रमुख आयुक्त यादव

गौशाला, ६ साउन । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले

Published On : २०७४ श्रावण ६, शुक्रबार ०६:४३
कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

मेलम्ची, ६ साउन । बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६९ असोज २० मा बहुविवाह गरी फरार रहेका सिन्धुपाल्चोकको

Published On : २०७४ श्रावण ६, शुक्रबार ०६:३०
अनेरास्ववियुको विस्तारित बैठक चितवनमा हुने

काठमाडौँ, ६ साउन । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ ।

Published On : २०७४ श्रावण ६, शुक्रबार ०६:०७
गीतकार काजीराजको ‘तर्कना’ गीति एल्वम् सार्वजनिक

काठमाडौं, ६ साउन । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गर्नुभयो । जीवनका भोगाइ, पे्रम, समर्पण र सामाजिक

Published On : २०७४ श्रावण ६, शुक्रबार ०५:५८
नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

काठमाडौँ, ६ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले

Published On : २०७४ श्रावण ६, शुक्रबार ०५:४५
बम समातेर फ्याँक्ने हवल्दार राना सहायक निरीक्षकमा बढुवा

काठमाडौं ६ साउन । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्। उत्कृष्ट

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:५५
२१ दिनमा क्षेत्र निर्धारणको प्रतिवेदन बनाउन चुनौती अध्यक्ष

काठमाडौं ६ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दास सरकारले क्षेत्र निर्धारणका लागि दिएको समय र कामको तालमेल नमिलेको बताएका छन् । उनले तोकिएको समयसीमाभित्र प्रतिवेदन तयार गर्न

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:४७
प्रदेश २ मा कुन दलको कस्तो दावी ?

कांग्रेस  शीर्ष नेताहरुको दाबी काठमाडौं ६ साउन ।  कांग्रेसका शीर्ष नेताहरूले २ नम्बर प्रदेशको निर्वाचनबाट पार्टीलाई पहिलो दल बनाउने दाबी गरेका छन् । आगामी २ असोजमा प्रदेश नम्बर २ मा

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:२५
कर्मचारीकै संलग्नतामा भारतबाट ल्याइएका चोरीका सवारी दर्ता

काठमाडौं ६ साउन । व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:१८
काठमाडौंबाटै कर्णालीको जागिर : काठमाडौंमै बसेर कर्णालीको र्दुगम भत्ता असुल्छन् पदाधिकारी

काठमाडौं ६ साउन । । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए । अस्पताल निर्देशक धर्मराज

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:१५
करौडौंमा भत्काइएका छाउगोठ फेरि ठडिए

काठमाडौं ६ साउन । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए । रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:१४
सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब

काठमाडौं ६ साउन । आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ ।

Published On : २०७४ श्रावण ६, शुक्रबार ०१:१२