Logo
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा वाग्ले नियुक्त

काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो

Published On : २०७४ श्रावण १९, बिहीबार ०६:१०
नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

काठमाडौँ, १९ साउन । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई

Published On : २०७४ श्रावण १९, बिहीबार ०६:०७
मन्त्रीद्वय प्रधान र विश्वकर्मा सम्मानित

काठमाडौँ, १८ साउन । रक्षामन्त्री भीमसेनदास प्रधान र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई आज यहाँ आयोजित कार्यक्रममा नेपाल नागरिक एकता समाजले बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ । समाजका अध्यक्ष सीताराम

Published On : २०७४ श्रावण १९, बिहीबार ०६:०५
च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो

काठमाडौं, १९  साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान

Published On : २०७४ श्रावण १९, बिहीबार ०६:००
लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो उपाधि

काठमाडौं, १९  साउन । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि

Published On : २०७४ श्रावण १९, बिहीबार ०५:५६
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

काठमाडौँ, १९ साउन । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका

Published On : २०७४ श्रावण १९, बिहीबार ०५:५२
मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने योजना अन्तिम चरणमा

नेपाललाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने योजना अघि सारिएको थियो । पशुपंक्षी विकास मन्त्रालय गठन भएपछि आत्मनिर्भरको योजना अघि सारिएको थियो । के हुँदैछ त आत्मनिर्भरको योजना ? पशुपंक्षी

Published On : २०७४ श्रावण १९, बिहीबार ०३:४४
मधेशी जनताको माग पूरा गरेर चुनावमा जाने सरकारको इच्छा छ

स्थानीय तहको चुनाव प्रदेश नम्बर २ मा आगामी असोज २ गते गर्ने तयारी सरकारको छ । तर संविधान संशोधनको विषयले चुनावलाई प्रत्यक्ष असर गरिरहेको छ । प्रदेश र प्रतिनिधिसभाको चुनाव

Published On : २०७४ श्रावण १९, बिहीबार ०३:३४
प्रकाश दाहालले मौकामा चौका हानेपछि

साउन १९, काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेपछि धेरैका ध्यान आकर्षित भयो । गत बुधबार पुतलीसडकबाट पक्राउ परेका निरब अरु कोही नभएर भरतपुर

Published On : २०७४ श्रावण १९, बिहीबार ०३:३१
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:२३
किन पुगे राजदूत पुरी बालकोट ?

काठमाडौं १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्। भारतको

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:२२
राप्रपाको विवाद अझै मिलेन

काठमाडौं १९ साउन । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:१४