Logo
म्याग्दीमा ढुंगा लागेर पर्यटकको मृत्यु

म्याग्दी, २७ साउन । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ । मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:२०
काव्यवाटिका–कीर्ति र प्राकृतिक संग्रहालय बन्ने

इटहरी, २७ साउन । इटहरी उपमहानगरपालिका–५ स्थित काव्यवाटिका क्षेत्रलाई कृति र प्रकृतिक रुपलेसजिएको संग्रहालय बनाउन थालिएको प्रयासलाई सरकारले पूर्णता दिने भएको छ । पुरातत्व विभागले अब काम अघि बढाउने विभागका

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:१७
माओवादी केन्द्रमै क्रियाशील हुने नयाँ शक्तिका नेता झा र शर्माको प्रतिबद्धता

काठमाडौँ, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:१६
बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव

बनेपा, २७ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:०९
खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रता–प्रमुख पराजुली

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका खाल्टाखुल्टी पुर्ने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । विराटनगर महानगरपालिकाले आज महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नगर क्षेत्रका १५

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:०७
स्वदेशमा नै युवालाई रोजगार दिनुपर्नेः मन्त्री मन्सुर

काठमाडौँ, २७ साउन । बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले ‘जव एण्ड करिअर फेयर’ जागिर र अवसर मेला आजदेखि शुरु भएको छ । अधिकारी क्रियाटिभ कन्सर्नको आयोजनामा भएको मेलाको श्रम

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:०४
कालिगण्डकी गाँउपालिकामा नागरिकता वितरण टोली आउने

कौरव खत्रीःगुल्मी २७ साउन । गुल्मीको कालिगण्डकी गाँउपालिकाबाटै दुई दिने नागरिकता वितरण हुने भएको छ । उक्क्त गाँउपालिकाबाट यहि श्रावण ३१ र ३२ गते दुई दिन जिल्ला प्रशासन कार्यालय गुल्मीबाट

Published On : २०७४ श्रावण २७, शुक्रबार ०८:००
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २७ साउन । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिनुभएको छ ।

Published On : २०७४ श्रावण २७, शुक्रबार ०७:५८
यो युग काम गर्ने युग हो, भाषण गर्ने होईनः मन्त्री शाही

काठमाडौं, २७ साउन । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् । यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन

Published On : २०७४ श्रावण २७, शुक्रबार ०७:४४
चिकित्सा शिक्षा विद्येयक पुन समितिमै छलफल गरिने

काठमाडौ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने गरी चिकित्सा शिक्षा विद्येयकमाथि पुनः समितिमै छलफल गर्न निर्देशन दिएका छन । आज भएको छलफलमा नेकपा

Published On : २०७४ श्रावण २७, शुक्रबार ०७:२७
मेलिना राई र सन्तोष लामाको‘के यो माया हो’ गीत सार्वजनिक

काठमाडौ, २७ साउन । लालिगुराँस एल्बममा रहेको पप गीत ‘के यो माया हो’को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समयदेखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिगुराँस टिमले

Published On : २०७४ श्रावण २७, शुक्रबार ०६:५१
माओवादीसँग मिलेर काँग्रेस कम्जोर भयोः डा.संग्रौला

रोल्पा, २७ साउन । नेपाली काँग्रेसकी केनिद्रय सदस्य डा. डिला संग्रौलाले स्थानिय तहको दोश्रो चरणको निर्वाचानमा पार्टीत्रिको अन्तरघातले पार्टीले सोचे जस्तो परिणाम आउन नसकेको बताएकी छन् । रोल्पाको लिवाङ्गमा रिपोर्टर्स

Published On : २०७४ श्रावण २७, शुक्रबार ०६:३०