गौशाला, ५ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ । जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:३७काठमाडौं, ५ असोज । आजदेखि दसैं सुरू भएको छ। पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। बिहान ९ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो। दसैंघरमा
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२३भद्रपुर, ५ असोज । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२२जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:१६पोखरा, ५ असोज । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०८काठमाडौं, ५ असोज । भैरव कालिका म्यूजिक प्रा.लिको प्रस्तुति तथा मदन बिकको लोक पप गीत ल्याङ ल्याङ बजारमा आएको छ । कर्ण सन्ज्यालको शब्दमा तयार भएको गीतमा सुन्दर पाण्डे र
Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०४काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी
Published On : २०७४ आश्विन ५, बिहीबार ०६:४०कञ्चनपुर, ५ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ । आज कञ्चनपुरको झलारीमा
Published On : २०७४ आश्विन ५, बिहीबार ०६:३२पोखरा, ५ असोज . स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुउद्देश्यीय क्याम्पसको शैक्षिक, भौतिक तथा प्राविधिक शिक्षाको पूर्वाधार निर्माणका लागि शुरु गरिएको श्रीमद्भागवत सप्ताहव्यापी ज्ञान महायज्ञ तथा दुर्गा पूजाको पहिलो
Published On : २०७४ आश्विन ५, बिहीबार ०६:०४रसुवा, ५ असोज । अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि
Published On : २०७४ आश्विन ५, बिहीबार ०६:०१पर्सा, ५ असोज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले० र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७
Published On : २०७४ आश्विन ५, बिहीबार ०५:५५काठमाडौँ, ५ असोज । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५
Published On : २०७४ आश्विन ५, बिहीबार ०५:१९