Logo
प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

दाङ, २७ पुस (रासस) : प्राविधिक शिक्षा सञ्चालनका लागि दूधरास माध्यपमिक विद्यालयले महायज्ञ गर्ने भएको छ । उक्त विद्यालयले पत्रकार सम्मेलन गरी आगामी माघ १८ देखि २४ गते सम्म महायज्ञ

Published On : २०७४ पुष २७, बिहीबार १३:०४
धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

काठमाडौँ, २७ पुस (रासस) ः धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त

Published On : २०७४ पुष २७, बिहीबार १३:०२
अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताउनुभएको छ । हालै दक्षिण कोरियामा

Published On : २०७४ पुष २७, बिहीबार १३:००
चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

गौशाला, २६ पुुस । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय

Published On : २०७४ पुष २७, बिहीबार १२:५९
अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट

ललितपुर, २७ पुस । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान

Published On : २०७४ पुष २७, बिहीबार १२:५८
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौँ, २७ पुस रासस :  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको

Published On : २०७४ पुष २७, बिहीबार १२:५६
राष्ट्रिय स्वाभिमानलाई अक्षुण राख्ने जिम्मा वाम गठबन्धनलाई : ओली

काठमाडौं, पुस २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् । उनले जनताको मतको कदर गर्दै

Published On : २०७४ पुष २७, बिहीबार १२:५४
पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा

पेरिस, पुस २७ : पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का

Published On : २०७४ पुष २७, बिहीबार १२:५०
लिग कप फुटबल : चेल्सी र आर्सनल बराबरीमा रोकिए

काठमाडौं, २७  पुस । इंग्लिस फुटबलका दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् । ‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु

Published On : २०७४ पुष २७, बिहीबार १२:४३
कुर्सीमा बस्न नपाई बिदाइ

काठमाडौं २७ पुस । सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् । पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी

Published On : २०७४ पुष २७, बिहीबार ०७:४८
ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

काठमाडौं २७ पुस । कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम

Published On : २०७४ पुष २७, बिहीबार ०७:३७
नयाँदिल्लीमा इपिजीको छैटौँ बैठक आज, १९५० को सन्धि र सीमा व्यवस्थापनको मुद्दा टुंगिने

काठमाडौं २७ पुस ।  नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक बिहीबार नयाँदिल्लीमा बस्दै छ । बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा

Published On : २०७४ पुष २७, बिहीबार ०७:०९