Logo
तोडिँदै भारतीय एकाधिकार : चीनतर्फको पनि इन्टरनेट नेपालमा

काठमाडौं २७ पुस । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र

Published On : २०७४ पुष २७, बिहीबार ०७:०८
एकल संक्रमणीय सिक्दै आयोग

काठमाडौं २७ पुस ।  निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो। मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत

Published On : २०७४ पुष २७, बिहीबार ०६:५८
छैनन् गरिबमुखी कार्यक्रम : ६ कार्यक्रम सञ्चालन गर्न ४२ अर्ब प्रस्ताव

काठमाडौं २७ पुस । सरकारले गरिबमुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा शीतलहरले बर्सेनि दर्जनौ नागरिकको ज्यान जाने गरेको छ। गतिलो बास र लगाउने न्यानो कपडा अभावमा शीतलहरबाट तराई-मधेसमा गरिब

Published On : २०७४ पुष २७, बिहीबार ०६:५३
नियन्त्रणबाहिर भाइरल प्रकोप : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं २७ पुस । जाजरकोट : दुई साता यतादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो। भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान

Published On : २०७४ पुष २७, बिहीबार ०६:५०
अदालतप्रति सन्देह, अवहेलनाभन्दा विषकारी हुनेछ !

काठमाडौं २७ पुस ।  सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार साँझ सो निर्णय गरेको हो।

Published On : २०७४ पुष २७, बिहीबार ०६:४८
सेनाका मेजर बाल यौनदुराचारमा पक्राउ

काठमाडौं २७ पुस ।  महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको

Published On : २०७४ पुष २७, बिहीबार ०६:४६
राजीनामा गर्न प्रधानन्यायाधीशलाई कानुनविदहरूको सुझाव

काठमाडौं २७ पुस । डा. गोविन्द केसीले बयानका क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लगाएका ११ आरोपमध्ये दुईटामाथि छानबिन गर्न सर्वाेच्च अदालतले आदेश गरेपछि यतिखेर न्यायालयमा एक प्रश्न खडा भएको छ, ‘अब

Published On : २०७४ पुष २७, बिहीबार ०६:४३
पूर्वराजा ज्ञानेन्द्र शाहले भने,“सम्हालिएर अघि बढनुपर्छ”

काठमाडौँ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश

Published On : २०७४ पुष २६, बुधबार २२:०९
भित्री सडकमा चारपांग्रे चलाउन रोक

काठमाडौँ, २६ पुस (रासस) : काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । कामपाले यहाँ आज पत्रकार सम्मेलनको

Published On : २०७४ पुष २६, बुधबार २२:०१
सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

कालिका खड्का : काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त

Published On : २०७४ पुष २६, बुधबार २१:५६
प्रा डा केसीलाई शिक्षण अस्पताल लगियो, अनसन कायमै

काठमाण्डौ, २६ पुस : सर्वोच्च अदालतले तारेखमा रिहा गर्ने आदेश दिएपछि प्रा डा गोविन्द केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । प्रधानन्यायाशीध गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनशन बस्ने प्रा डा

Published On : २०७४ पुष २६, बुधबार २१:५४
युरोपमा पु¥याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस (रासस) :  युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की

Published On : २०७४ पुष २६, बुधबार २१:५१