Logo
वैशाख महिनाभित्र विराटनगरबाट गोरखापत्र प्रकाशित हुने : मन्त्री बस्नेत

विराटनगर, २५ पुस (रासस) : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख महिनाभित्र गोरखापत्र विराटनगरबाट प्रकाशित हुने बताउनुभएको छ । गोरखापत्र दैनिकका प्रदेश नं १ र २ का समाचारदाताका

Published On : २०७४ पुष २५, मंगलवार २१:१०
सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, २५ पुस (रासस) : विगत एक सतादेखि पूर्वी तराईमा बढेको चिसोका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–११ मा आज साँझ एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी ६५ वर्षीया दुर्गीदेवी चौधरीको

Published On : २०७४ पुष २५, मंगलवार २१:०५
डा केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ, २५ पुस (रासस) : सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र

Published On : २०७४ पुष २५, मंगलवार २१:०३
डा केसी वीर अस्पतालमा, केसीलाई मोबाइलपनि दिईएन

काठमाडौँ, २४ पुस : प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश

Published On : २०७४ पुष २५, मंगलवार २०:३२
देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री

नारायण न्यौपाने : काठमाडौँ, २५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति

Published On : २०७४ पुष २५, मंगलवार २०:२५
स्थानीय तहमा मातृभाषाको प्रयोगमा सहजीकरण गर्दै आयोग

प्रकाश सिलवाल : काठमाडौँ, २५ पुस  : स्थानीय तहमा सरकारी कामकाजका रुपमा मातृभाषाको प्रयोगका लागि भाषा आयोगले सहजीकरण गर्ने भएको छ । जननिर्वाचित स्थानीय तहले त्यहाँ बोलिने मातृभाषालाई सरकारी कामकाजका

Published On : २०७४ पुष २५, मंगलवार २०:२०
एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

काठमाडौँ, २५ पुस :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । उहाँ बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने

Published On : २०७४ पुष २५, मंगलवार २०:१८
नागरिकलाई सहुलियत दिन म तायार छु : प्रमुख शाक्य

काठमाडौँ, २५ पुस (रासस) : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई सुरक्षित भवन निर्माण गर्दा लाग्ने लागत बराबरको सहुलियत दिई प्रोत्साहन गर्ने नीतिमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज

Published On : २०७४ पुष २५, मंगलवार २०:१५
एमाले–माओवादी एकता संयोजन समितिको बैठक सम्पन्न : प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेशसभा र

Published On : २०७४ पुष २५, मंगलवार १९:५४
कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

२५ पुस, काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस

Published On : २०७४ पुष २५, मंगलवार १९:०५
जनादेशको सम्मान गर्नुपर्छ : उपप्रधानमन्त्री महरा

तुलसीपुर, दाङ, २५ पुस  : उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । आज तुलसीपुर

Published On : २०७४ पुष २५, मंगलवार १८:०६
डा. केसीको सुनुवाई भाेलि, केसी अझै थुनामै

काठमाडौँ, पुस २५ :  डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले अदालतमा दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर

Published On : २०७४ पुष २५, मंगलवार १७:३३